

कवितासङ्ग्रह– ‘जोखनामा वर्तमान’ कवि नवराज सुब्बाको सातौं काव्यकृति हो । यसमा वि.स. २०६९ देदि २०७८ सम्मका उनका कविता, मुक्तक, गीत सङ्ग्रहित छन् । जीवन र जगतसित उनले अन्तरक्रिया गरेका छन् । उनले मुन्धुम, मातृभाषा, लिपि र संस्कृतिको महिमालाई मस्काइदिएका छन् । जनस्वास्थ्य, वातावरणसम्बन्धी सन्देश छर्न उनले छुटाएका छैनन् । काव्ययात्रामा यहाँ आइपुग्दा समाजमा जोखना हेर्ने एक समकालीन पात्रको रुपमा उनले आफूलाई पाएको बताएका छन् ।
eBook Publisher:
Hamro Idea (Pvt. Ltd.) Biratnagar-5, Nepal. [Free of Charge] [मूल्यः निःशुल्क] #eBook #Poem Please go to this link to view or download Click

आदरणीय पाठकवर्ग,
विगत एक दशक कालखण्डमा मैले रचना गरेका कविता, गीत, मुक्तक सङ्ग्रह (काव्यमाला) आगामी अक्टुबर १, २०२१ का दिन जन्मदिनको अवसरमा लोकर्पण गर्दैछु । यही वेभसाइटमा रहेको E-Books पेजमा उक्त EBook राखिने छ । निःशुल्क डाउनलोड गर्न सकिने छ । प्रतिक्षा गर्नुहोला । Thank You.

Now, the book ‘Kirat Limbu Sanskriti…’ is available in the market
‘किरात लिम्बू संस्कृति मानवशास्त्रीय विवेचना’ पुस्तक अनलाइन उपलब्ध छ । काठमाडौं उपत्यका तथा बाहिर प्रमुख पुस्तक पशलमा समेत पुस्तक उपलब्ध छ ।
Kirat Limbu Culture: An Anthropological Review (Book Released)
––– पुस्तक लोकार्पण ––– वि.सं. २०७७ चैत्र २७
पुस्तक: किरात लिम्बू संस्कृति मानवशास्त्रीय विवेचना
लेखक: डा. नवराज सुब्बा
प्रकाशकः अजम्बरी पब्लिकेशन, काठमाडौं, नेपाल ।
Digital Publishing and Distribution: www.thuprai.com