Blog

Sharing is Caring

प्रस्तुत लेख–निबन्धसङ्ग्रह ‘बहुवचन’ हाल सम्पादनको क्रममा छ । यसमा वि.स. २०७० पछि रचित दुई दर्जनबढी लेख, निबन्ध सङ्ग्रहित हुनेछन् । यसलाई सन् २०२१ भित्रै इ–बुकको रुपमा लोकार्पण गर्नेछु । यो पनि निःशुल्क रुपमा उपलब्ध हुनेछ । लेखकः डा. नवराज सुब्बा, प्रकाशकः हाम्रो आइडिया प्रा.लि., विराटनगर, नेपाल
इ–बुक लोकार्पण October 1, 2021.
कवितासङ्ग्रह– ‘जोखनामा वर्तमान’ कवि नवराज सुब्बाको सातौं काव्यकृति हो । यसमा वि.स. २०६९ देदि २०७८ सम्मका उनका कविता, मुक्तक, गीत सङ्ग्रहित छन् । जीवन र जगतसित उनले अन्तरक्रिया गरेका छन् । उनले मुन्धुम, मातृभाषा, लिपि र संस्कृतिको महिमालाई मस्काइदिएका छन् । जनस्वास्थ्य, वातावरणसम्बन्धी सन्देश छर्न उनले छुटाएका छैनन् । काव्ययात्रामा यहाँ आइपुग्दा समाजमा जोखना हेर्ने एक समकालीन पात्रको रुपमा उनले आफूलाई पाएको बताएका छन् ।
eBook Publisher:
Hamro Idea (Pvt. Ltd.) Biratnagar-5, Nepal. [Free of Charge] [मूल्यः निःशुल्क] #eBook #Poem Please go to this link to view or download Click
thuprai.comhttps://thuprai.com/book/kirat-limbu-sanskriti/

आदरणीय पाठकवर्ग,
विगत एक दशक कालखण्डमा मैले रचना गरेका कविता, गीत, मुक्तक सङ्ग्रह (काव्यमाला) आगामी अक्टुबर १, २०२१ का दिन जन्मदिनको अवसरमा लोकर्पण गर्दैछु । यही वेभसाइटमा रहेको E-Books पेजमा उक्त EBook राखिने छ । निःशुल्क डाउनलोड गर्न सकिने छ । प्रतिक्षा गर्नुहोला । Thank You.

Now, the book ‘Kirat Limbu Sanskriti…’ is available in the market
‘किरात लिम्बू संस्कृति मानवशास्त्रीय विवेचना’ पुस्तक अनलाइन उपलब्ध छ । काठमाडौं उपत्यका तथा बाहिर प्रमुख पुस्तक पशलमा समेत पुस्तक उपलब्ध छ ।

Kirat Limbu Culture: An Anthropological Review (Book Released)

––– पुस्तक लोकार्पण ––– वि.सं. २०७७ चैत्र २७

पुस्तक: किरात लिम्बू संस्कृति मानवशास्त्रीय विवेचना
लेखक: डा. नवराज सुब्बा
प्रकाशकः अजम्बरी पब्लिकेशन, काठमाडौं, नेपाल ।
Digital Publishing and Distribution: www.thuprai.com