DiaryPost2 मंगलग्रहमा उत्रेको दिन

मानव सपना मंगलग्रहमा उत्रेको दिन डायरी २ डा. नवराज सुब्बा मानव इतिहासमा आजको दिन अत्यन्तै महत्वपूर्ण तथा ऐतिहासिक दिन भएको छ । अमेरिकी अंन्तरिक्ष संस्था नासाले पठाएको यान ‘इनसाइट लेंडर’ ६ महिनापछि आज मंगलग्रह अवतरणमा सफलता पाएको छ । मंगलग्रह यस्तो ग्रह हो जहाँको बनावट र वातावरण पृथ्वीसंग मिल्दोजुल्दो रहेको यसअघिका अध्ययनहरूले देखाएका छन् । […]

Continue Reading

Diary Post1

डायरीलेखनको चार दशकपछि डा. नवराज सुब्बा दिनभर भए गरेका महत्वपूर्ण कुराहरु मिति, स्थान खुलाई घटना सविस्तारपूर्वक खुलाएर विचारसहित लेख्नुलाई नै डायरी लेखन भनिन्छ । मैले पनि डायरी लेख्न थालेको लगभग चार दशक भयो । अहिलेसम्म पनि यो बानी कुनै न कुनै रुपमा जारी छ । विद्यालय जीवनमा मलाई डायरी लेख्न सिकाउने गुरु प्रल्हाद प्रसाई हुनुहन्थ्यो […]

Continue Reading