गजल

खाँदाखाँदै झुक्किएर खसेको गाँस हुँ म सलादमा काटेर राखिएको घाँस हुँ म । झुकाउन खोजेको चढ्न पनि चाहेको भीरैमा उभेको ठिङ्ग एक बाँस हुँ म । छुरा रैछन् बगलीमा मुखमा भने राम हिलो पानी छुट्याउन नसक्ने हाँस हुँ म । पर्खिएँ जुनेलीमा बिछ्याएर आँखाहरू बिरक्तिएर बसेको एक्लो मधुमास हुँ म । खाएँ हजार लात बात […]

Continue Reading