गीतकार नवराज सुब्बाको व्यक्तित्व: सहिदलाइ सलामका विशेष सन्दर्भमा (प्रा.डा. टङ्कप्रसाद न्यौपाने)

संरचना भत्कँदा­ भत्कँदा कविता अकविता भइसकेको थियो, दुर्बोध्यता नै ठूला कविको पहिचान भइसकेको थियो तर २०३० का दशकपछि नेपाली कविताले कविताको मौलिक स्वरूप प्राप्त गरिसकेको छ । यसबाट के प्रमाणित भएको छ भने सिर्जना मर्दो रहेनछ । कविता एउटा सुन्दर भाषिक सिर्जना हो, यसैले अमर छ भनेर प्रमाणित गर्ने, नेपाली कवितालाई पाठकका माझ मीठो परिचय […]

Continue Reading

नवराज सुब्बाको मनको मझेरी (हरिप्रसाद बराल)

साहित्यकार नवराज सुब्बा विचारको आँधी भएर साहित्यिक संसारमा बेजोड गतिमा अघि बढ्दैछन्, आशाका केन्द्रविन्दु बनेर निराशाको परखाल भत्काइरहेछन् । जातीय अहमलाई डाँडापारी छाडेर डाँडावारि आएका छन् । उनी काव्यमा सरल छन्, सरस छन्, न कुनै विचारले डामिएका नै छन्, न कुनै आग्रहले उनलाई छोएको छ ।

Continue Reading