Dui Din

नेपाली गजल एल्बम– लुकेको रहर गजल- ४ दुई दिनको चोला यो हाँस्नु ठूलो रैछ सबैभन्दा मुख्य कुरो बाँच्नु ठूलो रैछ । कर्मसितै लिनु पर्छ सन्तुष्टीको स्वाद जीवनलाई गीत मानी नाच्नु ठूलो रैछ । मनमनै पखालेर निरासाको स्वाद तीतो जति निचोरेर फाल्नु ठूलो रैछ । प्रेम बाँडे जीवनमा आइरहन्छ स्वाद मीठो जति अरुलाई बाँडनु ठूलो रैछ । […]

Continue Reading

Sakchhi Chhaina

नेपाली गजल एल्बम– लुकेको रहर गजल- ३ साक्षी छैन प्रमाण छैन उजुर गर्ने ठाउँ छैन कता कता भौतारिनु नपुगेको गाउँ छैन । स्वागतमा मैले आँखा झिम्म सम्म गरिनछु झुक्किएर आगनीमा टेक्ने उनको पाउ छैन । च्यातिदिएँ जलाइदिएँ खाएका ती बाचाहरू कत्ति सारो निथ्रिएँछु अब कतै जाउँ छैन । तिम्रो यादमा के के लेखें सधैं सधैं […]

Continue Reading

Jali Maya

नेपाली गजल एल्बम– लुकेको रहर गजल- २ जाली माया लाउनुरैछ चिनो रुमाल जाली दियौ चोखो माया लाएकोथें प्रेमी पागल गाली दियौ । दिलमा कतै छैन मेरो मन काट्ने कैंची हजुर किन आकाश उधारेर बादलले टाली दियौ । नयनमा बग्ने आँसु नुनिला छन् भन्थ्यौ हजुर मनको सफा तलाऊमा धमिलोपन हाली दियौ । सुरमा मैले ताने स्वर […]

Continue Reading

Timilai Maya

नेपाली गजल एल्बम– लुकेको रहर गजल- १ तिमीलाई माया गर्दा म त रित्तो प्याला बनेंछु हराई चाबी बाटोमा म त बन्द ताला बनेंछु । दुइ नयनमा वग्ने आँशु फरक भए कि कसो आफुलाई मात्र घोच्ने म त तीखो भाला बनेंछु । सिउरिदिएको त्यो फूल ओइली झर्‍यो कि कसो थाहै नपाई त्यो गलामा चुँडिएको माला बनेंछु […]

Continue Reading

Nepali Holi Song

नेपाली लोकगीत/लोक आधुनिक गीत एल्बम- हिमालैमा हिउँ ५. जीवन खुल्छ सँगमा होलीको सात रङ्गमा नेपाली हाँसौं एक भई खेलौं होली उमङ्गमा आयो होली, खेलौं होली, नाचौं होली, होलीको रूपरङ्गमा । बाल, युवा, बृद्धमन सबमा उस्तै भाव छ के मधेस, के पहाड मीठो सद्भाव छ आयो होली, खेलौं होली, नाचौं होली होलीको रूपरङ्गमा । रङ्गीविरङ्गी सपना फुल्ने […]

Continue Reading