Bich Batoma Byujhera

बीच बाटोमा ब्यूँझेर- कवितासंग्रह कवि- नवराज सुब्बा प्रकाशित मिति २०६५ – मोडर्न बुक्स, काठमाडौं । Preview/Download कवि नवराज सुब्बाको यो दोस्रो कवितासंग्रह हो । यसभित्र २०६३ सालमा लेखिएका ७६ वटा कविताहरु संग्रहित छन् ।  मुकुन्डो आतङ्क -नवराज सुब्बा के यो कुरुक्षेत्र हो ? जताततै मुकुन्डामा छेलिएर मान्छे मान्छेलाई नै तर्साइरहेछन् आपसमा तीर, पीर सबै बर्साइरहेछन् अनगिन्ती […]

Continue Reading

Jiwan Mero Sabdakoshma

जीवन मेरो शब्दकोशमा – कवितासंग्रहरचनाकार – नवराज सुब्बाप्रकाशित मिति – २०६३ साल – वाणी प्रकाशन विराटनगर । नवराज सुब्बाको प्रस्तुत कृती पहिलो कवितासंग्रह हो । यसमा उनको प्रारम्भदेखिका रचना पाउन सकिन्छ । यस संङ्ग्रहभित्र उनले वि.स. २०३५ देखि २०६२ सम्ममा लेखेका जम्मा ४७ कविताहरू संङ्ग्रहित छन् । परदेशीको सपना– नवराज सुब्बा मनमा बिछ्याएरउनेका मायाका पोतेहरूतिम्रो […]

Continue Reading