जोखनामा वर्तमान

जोखनामा वर्तमान52 Downloadsकवि नवराज सुब्बाको यो सातौं काव्यकृति हो । यसमा वि.स. २०६९ देखि २०७८ सम्म रचित उनका कविता, मुक्तक, गीत सङ्ग्रहित छन् । जीवन र जगतसित उनले अन्तरक्रिया गरेका छन् । उनले मुन्धुम, मातृभाषा, लिपि र संस्कृतिको महिमालाई मस्काइदिएका छन् । जनस्वास्थ्य, वातावरणसम्बन्धी सन्देश छर्न छुटाएका छैनन् । काव्ययात्रामा यहाँ आइपुग्दा समाजमा जोखना देख्ने […]

Continue Reading

The Mind Canvas

The Mind Canvas112 DownloadsWriter Parshu Pradhan’s comments on the Subba’s writings- (A) Subba’s language is simple and easy. They have presented anything clearly and fearlessly. (B) The subjects taken up by Subba are contemporary and relevant. The topics that Nepal and the world are experiencing and seeing today have become the subjects of his essays. […]

Continue Reading

मनको मझेरी, निबन्धसङ्ग्रह

मनको मझेरी, निबन्धसङ्ग्रह125 Downloadsनिबन्धउपर आख्यानकार परशु प्रधानको प्रतिक्रिया – सुब्बाको भाषा सहज र सरल छन् । आÏनो कुनै पनि कुरा स्पष्ट र निर्भिक रूपमा प्रस्तुत गरेका छन् । – सुब्बाले लिएका विषयहरू समसामयिक र प्रासाङ्गिक छन् । आजको नेपाल र विश्वले भोगिरहेका, देखिरहेका प्रसङ्गहरू उनका निबन्धका विषयहरू बनेका छन् । – सबै निबन्धहरूमा केही न […]

Continue Reading

Life in My Dictionary, Anthology of Poems

Life in My Dictionary, Anthology of Poems215 Downloads“Life in My Dictionary” by Nawa Raj Subba is his first anthology of poems, has 47 poems written in the period from 1978 to 2006, and is now translated by the author from Nepali to English. Poet Subba, who has worked for a living since his youth, has […]

Continue Reading