मनको मझेरी, निबन्धसङ्ग्रह

मनको मझेरी, निबन्धसङ्ग्रह
125 Downloads

निबन्धउपर आख्यानकार परशु प्रधानको प्रतिक्रिया
– सुब्बाको भाषा सहज र सरल छन् । आÏनो कुनै पनि कुरा स्पष्ट र निर्भिक रूपमा प्रस्तुत गरेका छन् ।
– सुब्बाले लिएका विषयहरू समसामयिक र प्रासाङ्गिक छन् । आजको नेपाल र विश्वले भोगिरहेका, देखिरहेका प्रसङ्गहरू उनका निबन्धका विषयहरू बनेका छन् ।
– सबै निबन्धहरूमा केही न केही रूपमा विविधता छन्, अर्थात् संस्मरण, आत्मवृत्तान्त, रिपोर्ताज, फिचर, ल्भधक क्तयचथ, कविता, कथाहरूको समष्टिगत फूलबारी जस्तो छ कुनै पनि निबन्ध ।
– प्रत्येक निबन्धमा अनुभव मात्र छैन, अनुभूति पनि छ, स्वीकारोक्तिका साथै साश्वत सत्य–तथ्यहरू पनि छन् ।