कवि नवराज सुब्बाको यो सातौं काव्यकृति हो । यसमा वि.स. २०६९ देखि २०७८ सम्म रचित उनका कविता, मुक्तक, गीत सङ्ग्रहित छन् । जीवन र जगतसित उनले अन्तरक्रिया गरेका छन् । उनले मुन्धुम, मातृभाषा, लिपि र संस्कृतिको महिमालाई मस्काइदिएका छन् । जनस्वास्थ्य, वातावरणसम्बन्धी सन्देश छर्न छुटाएका छैनन् । काव्ययात्रामा यहाँ आइपुग्दा समाजमा जोखना देख्ने एक समकालीन पात्रको रूपमा आफूलाई पाएको बताएका छन् । प्रकाशकः हाम्रो आइडिया (प्रा.लि.) विराटनगर–५, नेपाल । पुस्तक हेर्न वा डाउनलोड गर्नलाई थिच्नुहोस् Click

 

An Investigation of Kirat Samba
‘बहुवचन’