फयङ-साँबा-वंशावली-२०८१

वंशावली-२०८१

फयङ साँबा वंशावली २०८१

Copyright © 2024 Nawa Raj Subba. All rights reserved.

फयङ-साँबा-वंशावलीमा के छ?

किरात राई र लिम्बू समुदायमा जन्म, विवाह र मृत्यु संस्कार विधिपूर्वक सम्पन्न हुन्छ। त्यसैले सदस्यलाई सामाजिक पहिचान दिइन्छ।

फयङ-साँबा-वंशावली

फयङ-साँबा-वंशावली-२०८१ कसका लागि

विश्वमा फैलिएका फयङ साँबा परिवारको वंशावलीमा भूगोल स्पष्ट देखिन्छ।
यसैले उनीहरूको भूगोल र इतिहास केलाइएको छ।
त्यसपछि, उनीहरूबीचको रक्तगत सम्बन्ध चित्रित गरिएको छ।
अझै, सामाजिक र सांस्कृतिक क्षेत्रका जटिल प्रश्न अध्ययनले छिचोलेर व्याख्या गरेको छ।
फलस्वरूप, किरात मुन्धुम, इतिहास र संस्कृतिमा रुचि राख्ने पाठक र अनुसन्धानकर्तालाई यो सामग्री उपयोगी हुनेछ।

वंशावली किन र कसरी लेखियो?

फयङ साँबा नामावली