Interview questions and answers

Here are radio talk show, social media talk show and webinar interview questions and answers with Dr. Nawa Raj Subba.
Radio Kantipur 96.1 MHz
Celebrity Hour (2083.01.19)
‘क्लोजर लुक’ रेडियो कान्तिपुरमा
गत हन्ता प्रसारित रेडियो कार्यक्रममा मुन्धुमी सौन्दर्यबोधको समसामयिक सन्दर्भमा करिब ४५ मिनेटको मेरो लेखन यात्राबारे विस्तृत संवाद प्रस्तुत गरिएको छ। यस कुराकानीमा मानसिक तनाव, मानसिक स्वास्थ्य र विश्व शान्तिका प्रश्नहरूसँग मुन्धुमी दर्शनलाई जोडेर चर्चा गरिएको छ, जसलाई सुन्न सकिन्छ।
कुराकानीमा उल्लेख गरिएका पुस्तकहरूको उपलब्धता तथा प्रवर्द्धन: हालै प्रकाशित किरात मुन्धुम, मुन्धुमी सौन्दर्यबोध, प्राचीन नेपालको पुनरुत्थान र बिर्सिएका गीत तथा गुमाइएका पहिचान शीर्षकका कृतिहरू अहिले भुँडीपुराण प्रकाशन बागबजार, काठमाडौं (प्रमुख वितरक), रत्नपुस्तक भण्डार, मण्डला बुक प्वाइन्ट र एकता बुक्स, काठमाडौंमा उपलब्ध छन्। यी पुस्तकहरू विभिन्न पुस्तकालयहरू तथा अनलाइन माध्यमबाट पनि प्राप्त गर्न सकिन्छ।
Critical Review of Nepal’s Sustainable Development Goals
Tungdunge Mundhum: Presentation of the research findings
Tungdunge Mundhum and its Historical background
Tungdunge Mundhum Part 3
