सहिदलाई सलाम विमोचित
बैशाख २४, २०६८ । विराटनगर । साझा प्रकाशनबाट प्रकाशित गीतकार नवराज सुब्बाको ‘सहिदलाई सलाम’ गीतसङ्ग्रह विमोचन भएको छ
बैशाख २४, २०६८ । विराटनगर । साझा प्रकाशनबाट प्रकाशित गीतकार नवराज सुब्बाको ‘सहिदलाई सलाम’ गीतसङ्ग्रह विमोचन भएको छ
केही दिन अघि मात्र वाणी प्रकाशनको साधारण सभा चलिरहेको बेला कवि सविता गौतम दाहालले देवकुमारी दिदीको लडेर हातको भाँचिएछ भन्ने समाचार सुनाउनु भयो