आकाश र आत्माबीचको संवाद खण्डकाव्य प्रकाशित

विराटनगर । नेपाली साहित्यमा परिचित लेखक, कवि तथा अनुसन्धानकर्ता डा. नवराज सुब्बाको नयाँ खण्डकाव्य ‘आकाश र आत्माबीचको संवाद’ अनलाइन इबुकको रूपमा उपलब्ध भएको छ। ‘हाम्रो आइडिया’ ले यस खण्डकाव्यलाई आफ्नो डिजिटल प्लेटफर्ममार्फत सार्वजनिक गरेको हो। साहित्यपोष्ट