Posted inसमालोचना Full of Messages ( Gandhi Raj Kafle) Posted by kaushal 2009-01-25 Full of MessagesGandhi Raj Kafle
Posted inकविता कम्लहरी Posted by kaushal 2009-01-20 कम्लहरीमलाईमाघीसँग डर लाग्छ आमा ! मलाई यो माघमातिम्रो न्यानो काख छाडेरमहाजनको घरमाजान पटक्कै मन छैन ! भोक लाग्नुको अपराधमाआङ ढाक्न खोज्नुको सजायस्वरूपजानुपर्यो मैले परायाघर
Posted inकविता राउटेको मन Posted by kaushal 2009-01-08 राउटेको मनसमयसितै चिप्लिँदै गुड्नेतिम्रो गाडीभो मलाई चाहिएनगति कतै पन्छाएरहावामा उड्नेतिम्रो जहाज पनिभो ! मलाई चाहिएन,मलाइकम्प्युटरमा च्याटिङ गर्दैभासिनु छैन मुगलानमा
Posted inगतिविधि शव्दचित्रः ‘बीच बाटोमा ब्यूँझेर’ कवितासङ्ग्रह विमोचन समारोह Posted by kaushal 2008-12-31 (मिति- २०६५ मंसीर ६ गते, स्थान- कम्म्प्युटर बजारको कन्फरेन्स हल, समय- अपरान्ह २ बजे)
Posted inसमालोचना समुन्द्रको आइसबर्ग अनि मुण्टो अर्थात् कविता (बैरागी काइँला) Posted by kaushal 2008-12-27 HTML clipboard समुन्द्रको आइसबर्ग अनि मुण्टो अर्थात् कविता बैरागी काइँला
Posted inगतिविधि पूर्वाञ्चल स्तरीय कविगोष्ठी Posted by kaushal 2008-12-12 पूर्वाञ्चल स्तरीय कविगोष्ठी पूर्वाञचल साहित्य प्रतिष्ठान विराटगरले पूर्वाञ्चल स्तरीय कविगोष्ठी आयोजना गर्ने जनाएको छ ।