समालोचना

गम्भीर नवराज (राजेश्वर रेग्मी)

जिल्ला जनस्वास्थ्य कार्यालय मोरङका प्रमुख नवराज सुब्बा गम्भीर छन् । उनीसँग मेरो जतिपल्ट भेट भएको छ, त्यत्ति नै पल्ट मैले उनलाई गम्भीर मुद्रामा पाएको छु ।

गम्भीर नवराज (राजेश्वर रेग्मी) Read More »

नवराजदाईको मनको मझेरी पढ्दा (पुस्तकसमीक्षा) राजेन्द्र चुडाल

साहित्यमा ख्याति कमाइ सक्नु भएका दाई नवराज सुब्बाले मलाई बाल्यकालको साथी सम्झेर मनको मझेरी पठाइदिनु भएको रहेछ । म एक सामान्य नागरिक साहित्यमा त्यति ज्ञान छैन तैपनि बाल्यकालका साथी नवराजदाईले लेखेको

नवराजदाईको मनको मझेरी पढ्दा (पुस्तकसमीक्षा) राजेन्द्र चुडाल Read More »

जीवन मेरो शब्दकोशमा नवराज सुब्बा (रविमान लम्जेल)

विषय प्रवेशः नेपाली कविता यात्रामा उल्लेखनीय नाम भएर पनि उल्लेख नभएको नाम हो नवराज सुब्बा । यसका विविध कारणहरूमध्ये केही हुन सक्छन् (१) मोफसलमा बसेर साहित्य साधना गर्नु (२) कविता रचेर पनि डायरीमैं थन्क्याउनु (३) केन्द्रीय स्तरका पत्रिकामा प्रकाशित नगराउनु (४) साहित्यिक सम्पर्क माध्यम सीमित स्तरमा हुनु इत्यादि ।

जीवन मेरो शब्दकोशमा नवराज सुब्बा (रविमान लम्जेल) Read More »

सुन्दर कविताहरूको सँगालो (जगत प्रेक्षित)

नवराज सुब्बा नेपाली साहित्यमा कवि र निबन्धकारका रूपमा परिचित नाम हो । “जीवन मेरो शब्दकोशमा” (कवितासङ्ग्रह- २०६३) र मनको मझेरी (निबन्धसङ्ग्रह- २०६४) प्रकाशन गरेर साहित्यिक जगतमा पृथक पहिचान र प्रभाव देखाउन सफल नवराज सुब्बाले “बीच बाटोमा ब्यूँझेर” (कवितासङ्ग्रह- २०६५) पाठकसमक्ष पस्केका छन् ।

सुन्दर कविताहरूको सँगालो (जगत प्रेक्षित) Read More »

विराटनगरमा बढ्दो साहित्यिक चहलपहल (यज्ञप्रसाद शर्मा)

विराटनगरमा केही समयदेखि साहित्यिक क्रियाशीलता बढेर गएको छ । गएको असार महिनालाई मात्र हेर्ने हो भने पनि यो कुराको पुष्टि हुन्छ । साहित्यिक सिर्जना गर्ने र साहित्यिक प्रतिभाको सम्मान गर्ने दुवै किसिमले असार महिना चर्चित रहेको छ । साहित्यले मानिसलाई मनोविज्ञान बुझाउँछ ।

विराटनगरमा बढ्दो साहित्यिक चहलपहल (यज्ञप्रसाद शर्मा) Read More »