निबन्ध लेख

Essays and article on contemporary issues in Literature and social issues.

संवेदना, कला र ग्ल्यामर (चिन्तन) नवराज सुब्बा

संवेदना, कला र ग्ल्यामर : यी तीन कुरा बिलकुलै फरक फरक हुन् । यी एक अर्कासित अवश्य गाँसिएका छन् । तर यदी यिनमा फरक छुट्याउन सकिएन भने स्रष्टा र श्रोता अर्थात् पाठक अल्मलिन सक्छन् । जीवन र जगतमा जब संवेदना हेर्ने आँखा, मस्तिष्क र हृदयको विकास भयो तब यसले मान्छेभित्र शश्लेसित भएपछि अभिव्यक्त हुन कुनै […]

संवेदना, कला र ग्ल्यामर (चिन्तन) नवराज सुब्बा Read More »

गीति–एल्बम अमूल्य जीवनको रचनागर्भ (नवराज सुब्बा)

कृति वा सिर्जना कुनै सर्जकको समून्द्ररुपी सागरमा देखिने केवल टुप्पो मात्र हो अर्थात् हामीले देखिने रचना वा सिर्जना ‘टिप अफ दि आइसबर्ग’ हो । अर्को शब्दमा भन्नु पर्दा कुनै रचना बोटमा फल्ने फल हो भने सर्जक बोट हो । कुनै फल खाएर मात्र बोटका बारेमा सबै कुरा चाल पाइँदैन, अवश्य स्वाद लिइन्छ तर बोट नदेखेको

गीति–एल्बम अमूल्य जीवनको रचनागर्भ (नवराज सुब्बा) Read More »

विष्टबाको सुन्तला र संगीत (संस्मरण) नवराज सुब्बा

बाल्यकाल विद्यालयमा साथीभाईको लहैलहैमा लागेर मैले अनगिन्ति उपद्रो गरेकोछु । सुन्तला पाक्ने मौसममा चाहे बोटमा झुलेको होस् वा सडकमा बेच्न सजाइएका सुन्तला हुन्, सुन्तला देख्यो कि मलाई अतीतको तीतो तर अहिले सम्झँदा मीठो लाग्ने एउटा घटनाको याद आइरहन्छ ।

विष्टबाको सुन्तला र संगीत (संस्मरण) नवराज सुब्बा Read More »

पाथिभरादेवीप्रति मेरो श्रद्धा अटल छ (यात्रा–संस्मरण) नवराज सुब्बा

मेरो जन्मगाउँ हाङपाङबाट उत्तरपूर्वतिर घामसितै टल्कने कञ्चनजङ्घा, कुम्भकर्ण हिमालहरू र त्यसको फेदैमा पाथि घोप्ट्याएजस्तो बसेको पाथिभरा डाँडा चीरपरिचित आकृतिहरू हुन् ।

पाथिभरादेवीप्रति मेरो श्रद्धा अटल छ (यात्रा–संस्मरण) नवराज सुब्बा Read More »

रोकेर रोकिन्नन् हातका कलमहरू ! (नवराज सुब्बा)

भनिन्छ, सन्तान र सिर्जना उस्तै-उस्तै हुन् यिनको माया बराबरी लाग्छ । तर साहित्य र कला क्षेत्रमा सिर्जनाबारे गहिरिएर हेरेमा केही मूलभूत अन्तर भेटिन्छन् । बर्तमान नेपालमा दुइमात्र सन्तान इश्वरका बरदान भन्ने गर्दछौं । यसको पछि विश्व जनसंख्या नीति र असल घरब्यवस्थापनको कुटनीति लुकेको छ । त्यसैले दुइभन्दा बढी सन्तान नहुन बन्ध्याकरण गरिन्छ वा परिवार नियोजन

रोकेर रोकिन्नन् हातका कलमहरू ! (नवराज सुब्बा) Read More »

काव्यात्मक श्रद्धासुमन देवकुमारी दिदीलाई (नवराज सुब्बा)

केही दिन अघि मात्र वाणी प्रकाशनको साधारण सभा चलिरहेको बेला कवि सविता गौतम दाहालले देवकुमारी दिदीको लडेर हातको भाँचिएछ भन्ने समाचार सुनाउनु भयो

काव्यात्मक श्रद्धासुमन देवकुमारी दिदीलाई (नवराज सुब्बा) Read More »

मितज्यू कुलप्रसाद प्रसाइ

उसबेला हाङपाङमा पैण्ट, शर्ट र चश्मा हेडसर अर्थात् गणेशबहादुर राइले मात्र लगाउनु हुन्थ्यो । लाग्दथ्यो, पैण्टशर्ट भनेको काम नगरी बस्ने, धेरै पढेका अर्थात् धनिमानीको पहिरन हो, चश्मा भनेको विद्वानको गहना हो

मितज्यू कुलप्रसाद प्रसाइ Read More »