नवराज सुब्वासँग फेरी भेट भयो (समालोचना) हिँडपाली साइँलो
विराटनगर उपमहानगरपालिकाको सभाहल क्रमसः भरिंदै गइरहेको छ । सबैको चासोको विषय बनिरहेका छन् जिल्ला जनस्वास्थ्य कार्यालय मोरङका प्रशासक नवराज सुब्बा । आगन्तुकहरूका आँखामा उनी परिरहेका छन् । हुन त उनी अपरिचित भने होइनन् । गाउँगाउँमा उनको खुबै चर्चा हुने गरेको छ सफल जनस्वास्थ्य प्रशासकको रूपमा । तर
कवि, गीतकार र निबन्धकारका रुपमा यता केही समयदेखि रहरलाग्दो छवि बनाएका श्रष्टा नवराज सुब्बाले आफूलाई गजलकारका रुपमा पनि प्रस्तुत गर्न थालेका छन् । अचेल गजलको लहर उर्लेको अवस्था हो । विशेषत नयाँ पुस्तामा
धेरैलाई आफ्नो परिचय दिँदा पेशातिर झुकाव हुँदै दिने गरेका छन् । उनी आफ्नो परिचय पेशा भन्दा पनि फरक रूपले दिन चाहन्छन् । पेशाले उनी जनस्वाथ्य कार्यालयका प्रमुख हुन् । तर उनको नाम पेशा भन्दा पनि साहित्यकार भन्न रुचाउँछन् । उनी हुन् साहित्यकार नवराज सुब्बा । (more…)
सामयिक धाराका कथा, कविता, निबन्ध एवं गीत-गजल विधाका चंकिला तारा हुन्- नवराज सुव्वा । (more…)