Category: Public Health Activities

नेपालमा दादुरा खोप अभियान मंसीर २१ देखि

नेपालमा दोश्रो दादुरा खोप अभियान मुलुकका पहाडी र तर्राईका जिल्लाहरुमा आगामी मंसीर २१ गतेदेखि सञ्चालन हुने भएको छ । पूर्वाञ्चलका १३ पहाडी र तराइ जिल्लाहरु झापा, इलाम, पाचथर, मोरङ, सुनसरी, धनकुटा, भोजपुर, तेह्रथूम, सप्तरी, सिराहा, उ