काव्यात्मक श्रद्धासुमन देवकुमारी दिदीलाई (नवराज सुब्बा)

केही दिन अघि मात्र वाणी प्रकाशनको साधारण सभा चलिरहेको बेला कवि सविता गौतम दाहालले देवकुमारी दिदीको लडेर हातको भाँचिएछ भन्ने समाचार सुनाउनु भयो

काव्यात्मक श्रद्धासुमन देवकुमारी दिदीलाई (नवराज सुब्बा) Read More »

लुकेको रहर एल्वम सार्वजनिक

हालै एक समारोहका बीच गजलकार नवराज सुब्बाको ‘लुकेको रहर’ नामक गजल एल्वमको विमोचन भएको छ । अथक प्रयास र लामो मेहनतसाथ प्रकाशित नयाँ गजल एल्वममा नरेन्द्र प्यासी, माण्डवी त्रिपाठी, अन्जु पन्त, शिशिर योगी, भीम चापागाई र सुमित खड्का जस्ता गायकले स्वर दिएर र्सार्वजनिक गरिएको ‘लुकेको रहर’ गजल एल्वम सुन्ने श्रोताहरूकम निकै लोकप्रिय बन्ने विश्वास नवराज सुब्बाले लिनु भएको छ

लुकेको रहर एल्वम सार्वजनिक Read More »

मितज्यू कुलप्रसाद प्रसाइ

उसबेला हाङपाङमा पैण्ट, शर्ट र चश्मा हेडसर अर्थात् गणेशबहादुर राइले मात्र लगाउनु हुन्थ्यो । लाग्दथ्यो, पैण्टशर्ट भनेको काम नगरी बस्ने, धेरै पढेका अर्थात् धनिमानीको पहिरन हो, चश्मा भनेको विद्वानको गहना हो

मितज्यू कुलप्रसाद प्रसाइ Read More »