संगीतकार साथीलाई पत्र
प्रिय सिथलिङजी नमस्कार ! मेरो यो खुशी सर्वप्रथम म तपाईसँग बाँड्न चाहन्छु र धन्यवादको एउटा फूल सिउरिदिन चाहन्छु । तपाईले नै संगीत भरिदिनु भएको गीतमा आज शनिबार मैले रिभ्स डिजिटल स्टुडियो इटहरीमा गएर आफ्नो स्वरमा गीत रेकर्ड गरें ।

सन्दर्भ– राष्ट्रिय खोप दिवसः २८ चैत्र २०६६ (नवराज सुब्बा) पोलियोको पूरा मात्रा पाईसकेको बालबालिकाले वर्षेनी मनाइने राष्ट्रिय खोप दिवसमा पोलियो थोपा थप खुवाउन पर्ला कि नपर्ला ? थप खोप खुवाउँदा बच्चालाई नराम्रो असर पर्ला कि !
२४ चैत्र २०६६ केरौन मोरङ । युवाहरुको सक्रियतामा केरौन-१ मा स्थानीय अग्निपीडितलाई आर्थिक सहयोग, रक्तदान र गाउँघर क्लिनिकको उद्घाटन कार्यक्रम सम्पन्न भयो ।
२१ चैत्र २०६६, विराटनगर । महिला स्वास्थ्यस्वयंसेविका हित संरक्षण मञ्च विराटनगरको दोश्रो वाषिर्क साधारण सभा आज सम्पन्न भयो ।
हाँसे हाँस्ने रोए पनि हाँस्ने कहिल्यै नओइलिने एउटा सुन्दर फूल
बीच बाटोमा ब्यूँझेर- कवितासंग्रह कवि- नवराज सुब्बा प्रकाशित मिति २०६५ – मोडर्न बुक्स, काठमाडौं । कवि नवराज सुब्बाको यो दोस्रो कवितासंग्रह हो । यसभित्र २०६३ सालमा लेखिएका ७६ वटा कविताहरु संग्रहित छन् । प्रस्तुत कवितासंग्रहमा प्रा.डा. गोविन्दराज भट्टराईले भूमिका लेख्नु भएको छ । उहाँको भनाई यस्तो छ– नवराजका कविता सीमान्तीकृत, मार्जिनल जीवनका हुन् । छेलिएका,…
Cut pieces from newspapers स्वास्थ्यकर्मीको साहित्य यात्रा सुब्बाका एल्बमको भिडियो बजारमा आउने