‘मन र माटो’

‘मन र माटो’
विधा: गीत गजल
लेखकः डा. नवराज सुब्बा,
प्रकाशकः पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगर
सालः २०७३ (2016)

प्रस्तुत संग्रहभित्र देशभक्ति गीत, बालगीत, सामुदायिक गीत, गजल आदि चार दर्जन संग्रहित छन् । देशको माटो र यसलाई माया गर्ने भावना गीतभित्र यत्रतत्र छरिएका पाइन्छन् । पुस्तकको भूमिकामा संगीतकार तथा अध्येता बुलु मुकारुङले कृती र कृतीउपर आफ्ना सारगर्भित विचार पनि राख्नु भएको छ ।

हामी पहिले नेपाली अनि मात्र अरु
देश टुक्रन दिंदैनौं ज्यान दिन्छौं बरु…

mann-ra-maato-by-nawaraj-subba
Nepali Version Preview/Download

Similar Posts

  • Sām-Ūpmā Mundhum Philosophy

    eBook साम उ:प्मा मुन्धुम: आत्मा, उपचार र उपनिवेशविरोधी चिन्तनको एक आदिवासी दर्शन “साम–उप्मा मुन्धुम दर्शन” हाम्रो लागि समय सान्दर्भिक र अति आवश्यक आवाज हो, जसले किरात लिम्बू संस्कृतिको पवित्र माटोमा गढिएको आदिवासी ज्ञानलाई पुनःस्थापना र पुनर्जीवन दिने प्रयास गर्छ। यो डा. नवराज सुब्बा—एक अनुसन्धानकर्ता, कवि र सांस्कृतिक दार्शनिक—द्वारा प्रस्तुत गरिएको बौद्धिक तथा आध्यात्मिक आव्हान हो।यस…

  • |

    आकाश आत्मा बीचको संवाद

    📘 डा. नवराज सुब्बाद्वारा लिखित आध्यात्मिक खण्डकाव्य आकाश र आत्मा बीचको संवाद खण्डकाव्यमा आत्मा आकाशसँग बोल्छ— मौनता, प्रतीक र प्रकृतिको लयमा। आकाश ब्रह्माण्डको प्रतिनिधित्व गर्छ भने आत्मा चेतनाको गहिरो स्तर हो। यी दुईबीचको अन्तर्दृष्टिपूर्ण संवादले पाठकलाई स्व-अन्वेषण, साँस्कृतिक स्मृति, र आध्यात्मिक पुनर्जागरणतर्फ डोर्याउँछ। खण्डकाव्यको संरचना र मौलिकता काव्यको संरचना विभिन्न सर्गहरूमा विभाजित गरिएको छ, जहाँ…

  • | |

    यात्रा-आधा-शताब्दीको

    यात्रा आधा शताब्दीको- कवितासंग्रहलेखक- नवराज सुब्बाप्रकाशित मिति- २०६८ साल । कवि नवराज सुब्बा उमेरको हिसाबले ५० वर्ष पुगेको अवसरमा प्रस्तुत कवितासंग्रह यात्रा आधा शताब्दीको प्रकाशित भएको छ । प्रस्तुत कवितासंग्रहमा ५० वटा कविता संग्रहित छन् । Introduction to the Anthology: Yatra Adha Satabdiko The anthology Yatra Adha Satabdiko by poet Nawa Raj Subba marks a…

  • | |

    जनस्वास्थ्यका-सवालहरू

    जनस्वास्थ्यका-सवालहरू: जनचेतना र स्वास्थ्य प्रबर्धनका लागि मार्गदर्शक पुस्तक विधा: लेखलेखक: नवराज सुब्बासंस्करण प्रथम: २०६४पुस्तकमा संग्रहित लेखहरू: ४९ परिचय जनस्वास्थ्यका-सवालहरू नवराज सुब्बाद्वारा लिखित, जनस्वास्थ्य र जनचेतना सम्बन्धी ४९ लेखहरूको संग्रह हो। यो पुस्तक जनस्वास्थ्यका विविध पक्ष, स्वास्थ्य समस्याहरू, तिनका समाधान, र स्वास्थ्य नीति तथा कार्यक्रमहरूको बारेमा गहन जानकारी दिन्छ। यसले साधारण पुस्तकका मुख्य विषयवस्तुहरू यस पुस्तकमा…

  • | |

    Janaswasthya Abhyas Anubhuti

    कृतीः जनस्वास्थ्यअभ्यास र अनुभव विधाः लेखलेखकः डा. नवराज सुब्बा सर्वाधिकारः लेखकमा प्रथम संस्करणः २०७४ प्रकाशकः श्रीमती चन्चला सुब्बा Preview/Download प्रस्तुत संग्रहभित्र पाँच खण्डमा २० वटा लेखहरू निम्नलिखित शिर्षकमा संग्रहित छन् । खण्ड–क जनस्वास्थ्य कार्यक्रमका अभ्यासहरू १.स्वास्थ्य अवसर र चुनौतीबीच विराटनगर २. सुरक्षित गर्भपतन सेवा ३. निःशुल्क स्वास्थ्य सेवा ४. मातृ शिशु स्वास्थ्यका संवेदनशील पक्ष ५. एच.आई.भी.एडस…