हाइकु – नवराज सुब्बा Leave a Comment / हाईकु / By Dr. Nawa Raj (एक) लौ घामसित एक अबैध बत्ति जिस्किरहेछ (दुई) छि गर्ने भन्दा देख्नेलाई पो लाज भनेको यै हो ।