Academic Journey - audioBook

आकाश र आत्मावीचको संवाद

“आकाश र आत्माबीचको संवाद” खण्डकाव्यको परिचय

यो आकाश अनि आत्माबीच बातचित भएको एक दार्शनिक खण्डकाव्य हो जसले ब्रह्माण्ड र मानव चेतनाबीचको अन्तरसम्वादलाई कविता मार्फत अन्वेषण गर्दछ। यो काव्य आत्मा (individual self) र आकाश (cosmic vastness) बीचको प्रतीकात्मक संवाद हो, जसमा मौनता, सृष्टि, प्रकृति, चेतना र मुन्धुमीय दर्शनको तत्वहरू समेटिएका छन्।

आकाश र आत्मावीचको संवाद

खण्डकाव्य – आकाश र आत्माबीचको संवाद – अडियोबुक

नयाँ अडियो-बुक रिलिज ✨

**”आकाश र आत्माबीचको संवाद”**

(खण्डकाव्य)

✍️ लेखक: डा. नवराज सुब्बा

🎧 **अडियो-बुकको प्रथम खण्ड सुन्नुहोस्:**

– मङ्गलाचरण

– पुस्तक परिचय

– लेखकीय मन्तव्य

– नायक परिचय

– वस्तु निरूपण

– छन्द, शैली र भाषा सम्बन्धी सङ्केत

🕰️ **समय अवधि:** १४ मिनेट

**वाचक, रेकर्डिस्ट, सम्पादक र उत्पादक:**

लेखक स्वयम् — डा. नवराज सुब्बा

**विशेष धन्यवाद:**

🎼 संगीतकार शक्ति बल्लभ र

🎹 संगीत एरेञ्जर मनोहर सुनामलाई, पृष्ठभूमि संगीतका लागि।

Available in Google site

Similar Posts

  • |

    Yuma Samyo

    Yuma Samyo: Cultural Patterns and Contemporary Issues Introduction The book critically evaluates not only the religious philosophy of Yuma religion,  but also its social, political, and cultural implications. Essentially, this book is not a limited religious text, but rather an analysis of a lived experience and indigenous religion-consciousness—where ‘originality’  is struggling not only in the…

  • समयको स्वाद

    समयको स्वाद – निबन्धसंग्रह लेखक- नवराज सुब्बा प्रकाशित मिति २०७० साल- वाणी प्रकाशन विराटनगर । निबन्धकार नवराज सुब्बाको यो दोस्रो निबन्धसंग्रह हो । यसभित्र २० वटा संस्मरणात्मक र आधा दर्जन विचारात्मक निबन्ध लेख संग्रहित छन् । समालोचक दधिराज सुबेदीले कृतीको भूमिका लेख्नु भएको छ । सुबेदीले भूमिकामा कृतीको समग्र सार लेख्छन्– भाषिक सरलता, वैचारिक स्पष्टता,…

  • | |

    सहिदलाई-सलाम

    सहिदलाई-सलाम: गीतसंग्रहको परिचय सहिदलाई-सलाम गीतकार नवराज सुब्बाद्वारा लिखित  एउटा प्रेरणादायी गीतसंग्रह हो। २०६६ सालमा साझा प्रकाशनबाट प्रकाशित यो कृतिमा ५८ विविध विधाका गीतहरू समेटिएका छन्। यस पुस्तकमा देशभक्ति गीत, बालगीत, लोकलयमा आधारित गीत, हास्य–व्यङ्ग्य गीत, र आधुनिक गीतहरू संग्रहित छन्। गीतहरूले नेपाली समाज, संस्कृति, र राष्ट्रिय चेतनाका विविध आयामलाई समेटेर पाठकको मन छुने प्रयास गरेका…

  • किरात लिम्बू संस्कृति

    किरात लिम्बू संस्कृति पुस्तक समुदायको सांस्कृतिक अध्ययन हो। भनिन्छ, परम्परा बिना मान्छेको जीवन अपूर्ण हुन्छ। यही पूर्णताका लागि मानिस संस्कृतिमा लीन हुन्छन् कोही अलि टाढा बसेर त्यही नियाल्दछन्। नेपालका किरात जाति कुनै पनि प्राचीन धर्म ग्रन्थ भन्दा पुराना जाति हुन्। यिनीहरूका संस्कृति अनि ज्ञान आज ओझेलमा परेका छन्। यही अन्यौलपन आज पीडा बनेको छ। आदिवासीका…

  • बीच बाटोमा ब्यूँझेर

    बीच बाटोमा ब्यूँझेर- कवितासंग्रह कवि- नवराज सुब्बा प्रकाशित मिति २०६५ – मोडर्न बुक्स, काठमाडौं । कवि नवराज सुब्बाको यो दोस्रो कवितासंग्रह हो । यसभित्र २०६३ सालमा लेखिएका ७६ वटा कविताहरु संग्रहित छन् । प्रस्तुत कवितासंग्रहमा प्रा.डा. गोविन्दराज भट्टराईले भूमिका लेख्नु भएको छ । उहाँको भनाई यस्तो छ– नवराजका कविता सीमान्तीकृत, मार्जिनल जीवनका हुन् । छेलिएका,…