|

जनस्वास्थ्य अभ्यास र अनुभव

‘Janaswasthya Abhyas Ra Anubhav’ ‘जनस्वास्थ्य अभ्यास र अनुभव’  (2074) by Dr. Nawa Raj Subba. The book comprises of twenty articles written in different public health issues and problems of district and national level in Nepal. This book is written on public health activities based on research and experience of the author.

लेखकले जिल्ला जनस्वास्थ्य कार्यालय व्यवस्थापनका क्रममा हासिल गरेका ज्ञान, विज्ञान र अनुभवलाई संगालेर लेखको रुपमा लिपिवद्ध गरेका छन् । तिनै लेखहरुको समष्टिगत संगालो जनस्वास्थ्य अभ्यास र अनुभव शिर्षकमा पुस्तक प्रस्तुत छ । यसमा अध्ययन अनुसन्धानका केही जानकारी तथा कार्यपत्र पनि संलग्न छन् । जनस्वास्थ्य क्षेत्रमा कार्यरत सरकारी, गैरसरकारी संस्था, जनस्वास्थ्यका विद्यार्थी, अध्यापक, अनुसन्धाता, योजनाकार तथा जनस्वास्थ्यमा रुची राख्ने सर्वसाधरण पाठकलाई उपयोगी हुने आशा गरिएको छ ।

Public Health Practices and Experiences

Nepali Version Preview/Download

Similar Posts

  • दुर्गम स्थानमा गाउँघर क्लिनिक

    चैत्र १८, २०६९ । मोरङ राजघाटमा जनश्रमदान, जिल्ला विकास समिति र बि.एन.एम.टि. को सहयोगमा गाउँघर क्लिनिक भवन निर्माण गरिएको छ । करिव १ लाख ५५ हजारको लागतमा राजघाट वडा न. ६ महाराजझोडा निर्मित दुईकोठे क्लिनिक भवनको आज एक समारोहमा भयो । राजघाट उपस्वास्थ्य चौकीबाट ८ किलोमीटर दक्षिण दुर्गम महाराजझोडामा अवस्थित उक्त गाउघर क्लिनिकबाट महिनामा दुई…

  • |

    Yuma Samyo

    Yuma Samyo: Cultural Patterns and Contemporary Issues Introduction The book critically evaluates not only the religious philosophy of Yuma religion,  but also its social, political, and cultural implications. Essentially, this book is not a limited religious text, but rather an analysis of a lived experience and indigenous religion-consciousness—where ‘originality’  is struggling not only in the…

  • |

    Resurgence and Response: COVID-19 Public Health in Asia

    Dr. Nawa Raj Subba Despite appearing to decline in recent months, the COVID-19 epidemic is far from over. Recent outbreaks throughout Asia, particularly in India, China, and Nepal, underline the importance of increased public health awareness and vigilance. By studying official data and comprehending the present context, we can empower communities with the knowledge and…

  • Mundhum Aesthetics

    The Meeting of the Old Rhythm and the Consciousness of Modernity. The Mundhum Aesthetics is a profound philosophical document in which the sounds of the Kirat civilisation that have disappeared are brought up to date with current thought. Mundhum is not merely a collection of chants and rituals; it is a sort of aesthetic vision,…

  • |

    फगिङ मेसिन भोट मेसिन नबनोस्

    डा. नवराज सुब्बा लामखुट्टे नियन्त्रण गर्न मेसिन वितरण भएको समाचार एक अनलाइन पत्रिकामा प्रकाशित छ (Our Biratnagar, 2019) । लामखुट्टेको टोकाईबाट बच्नलाई हो वा लामखुट्टेबाट सर्ने रोगबाट बच्नको लागि मेसिनको व्यवस्था भएको भन्ने कुरा समाचारमा स्पष्ट छैन । ३० थान फगिङ मेशीन वितरण गरिएको छ । विरानगरलाई ६ थान, बेलबारीलाई ३ थान तथा गाउपालिकालाई २…

  • आमासमूहको सक्रियता

    मंसिर १०, २०६७ । मोरङ इन्द्रपुर १ आमासमूहको वाषिर्क साधारण सभा सम्पन्न भएको छ । सभामा ९ सदस्यीय कार्यसमिति गठन गर्ने, आकस्मिक कोषको सुदृढिकरण गर्ने र आमासमूहको भवन बनाउने निर्णय गरिएको छ । उक्त साधारण सभामा आकस्मिक कोषको लागि चन्द्रबहादुर गुरुङ र कमला गुरुङले रु ५० हजार, स्वास्थ्यकर्मी विश्वमित्र ढकालले थप १० हजार अनुदान दिएको…