‘Janaswasthya Abhyas Ra Anubhav’ ‘जनस्वास्थ्य अभ्यास र अनुभव’  (2074) by Dr. Nawa Raj Subba. The book comprises of twenty articles written in different public health issues and problems of district and national level in Nepal. This book is written on public health activities based on research and experience of the author.

लेखकले जिल्ला जनस्वास्थ्य कार्यालय व्यवस्थापनका क्रममा हासिल गरेका ज्ञान, विज्ञान र अनुभवलाई संगालेर लेखको रुपमा लिपिवद्ध गरेका छन् । तिनै लेखहरुको समष्टिगत संगालो जनस्वास्थ्य अभ्यास र अनुभव शिर्षकमा पुस्तक प्रस्तुत छ । यसमा अध्ययन अनुसन्धानका केही जानकारी तथा कार्यपत्र पनि संलग्न छन् । जनस्वास्थ्य क्षेत्रमा कार्यरत सरकारी, गैरसरकारी संस्था, जनस्वास्थ्यका विद्यार्थी, अध्यापक, अनुसन्धाता, योजनाकार तथा जनस्वास्थ्यमा रुची राख्ने सर्वसाधरण पाठकलाई उपयोगी हुने आशा गरिएको छ ।

Public Health Practices and Experiences

Nepali Version Preview/Download

प्रातःस्मरणीय गुरु गणेशबहादुर राई (हेडसर)मा नमन !
जलवायु परिवर्तन विश्वव्यापी अभियानमा थप चुनौती