DiaryPost2 मंगलग्रहमा उत्रेको दिन
मानव सपना मंगलग्रहमा उत्रेको दिन डायरी २ डा. नवराज सुब्बा मानव इतिहासमा आजको दिन अत्यन्तै महत्वपूर्ण तथा ऐतिहासिक दिन भएको छ । अमेरिकी अंन्तरिक्ष संस्था नासाले पठाएको यान ‘इनसाइट लेंडर’ ६ महिनापछि आज मंगलग्रह अवतरणमा सफलता पाएको छ । मंगलग्रह यस्तो ग्रह हो जहाँको बनावट र वातावरण पृथ्वीसंग मिल्दोजुल्दो रहेको यसअघिका अध्ययनहरूले देखाएका छन् । […]
DiaryPost2 मंगलग्रहमा उत्रेको दिन Read More »