रचना

कवि नवराज सुब्बाको ‘जीवन मेरो शव्दकोशमा’ कृतिभित्र अन्तर्दृष्टि ( डा. कृष्णप्रसाद दाहाल )

समालोचना

डा. कृष्णप्रसाद दाहाल

१. परिचय

कवि नवराज सुब्बाको ‘जीवन मेरो शव्दकोशमा’ कृतिभित्र अन्तर्दृष्टि ( डा. कृष्णप्रसाद दाहाल ) Read More »

सूर्तीको स्वाद

नवराज सुब्बा

मैले सबैभन्दा धेरै आशिर्वाद आगो ओसार्दा पाएको छु । अर्थात् बाल्यकालमा चुरोट, बिँडी तथा सूर्ती सल्काउन चुल्होबाट आगो ल्याइदिँदा गाउँघरका धेरै अभिभावकहरूबाट मैले थुप्रै आशिर्वाद पाएँ ।

सूर्तीको स्वाद Read More »

मेरो जीवन यात्रा

नवराज सुब्बा

मेरो बाल्यकाल मेरो सिर्जनाको मलिलो स्रोत हो । बाल्यकालका मीठा, नमीठा दुवै अनुभव र अनुभूति मैले संगालेको छु । आज केवल बाल्यकालको सम्झनाले मात्र पनि मन प्रफुल्लित हुन्छ ।

मेरो जीवन यात्रा Read More »