रचना

Vyatith Kavya Banita Award- 2070

2014.10.18 Kathmandu Nepal. ‘Banita’ literary magazine has honoured Poet Nawa Raj Subba with ‘Byatith Kavya Banita Puraskar- 2070’ award. Culture Expert Satya Mohan Joshi as a chief guest handed over certificate and cash prize Rs 5000 to Subba in a official program held at Nepal Academy Kathmandu. Distinguished writers, poets, artists, invitees, including Chancellor of

Vyatith Kavya Banita Award- 2070 Read More »

धन्यवाद तथा आभार प्रकट

करिव ३४ वर्षको सरकारी सेवाबाट विश्राम लिने प्रतिक्षित समय यसपालि आयो । प्रथमतः स्वास्थ्यको कारण (उच्च रक्तचाप, मधुमेह र हाल थपिएको पाइल्स) को कारण आराम लिनु पर्ने, त्यसका अतिरिक्त २०६४ साल माघमा मैले त्रि.वि.वि.मा दर्ता गरेको पि.एच.डि. शोधकार्य यही २०७१ पौषभित्रमा सम्पन्न गरि डिग्री हाँसिल गर्नु पर्ने अनिवार्यता र अब बाँकी जीवन आफूले धेरै अघि

धन्यवाद तथा आभार प्रकट Read More »

प्रेमील तीन मुक्तक

नवराज सुब्बा — एक — अब एक्लै यसरी आफैसित रुँदिन नहेर एकोहोरो अब म तिम्रो हुँदिन बिन्ति आँखा नजुधाऊ प्रिय मसित यी हातले अब तिम्रो तस्बीर छुँदिन । — दुई — तस्वीरमा झैं म सधैं राम्रो भएको भए कवितामा झैं यौवन नओइलाएको भए प्रेम पनि अमर कहाँ हुन्थ्यो होला प्रिय ! तिमीलाई साँच्चै आफ्नै बनाएको

प्रेमील तीन मुक्तक Read More »

मुक्तक-2

किन हो चरी रोएको मन पर्छ मनको रुमाल धोएको मन पर्छ आफैलाई दुखे पनि किन होला त्यो तिर्सनाले छोएको मन पर्छ । — तस्वीरमा झैं सधैं राम्रो भएको भए कवितामा झैं यौवन नओइलाएको भए प्रेम पनि अमर कहाँ हुन्थ्यो होला प्रिय ! तिमीलाई साँच्चै आफ्नै बनाएको भए ।

मुक्तक-2 Read More »