मलाई कविता मनपर्छ
कविता सुन्नु पर्ला समय बेकार जाला भनेर भागी भागी हिड्ने मान्छे म होइन म त जता जता कविता छ उता उता सोध्दै खोज्दै सुन्न जाने मान्छे
Nepali Poems by Nawa Raj Subba
कविता सुन्नु पर्ला समय बेकार जाला भनेर भागी भागी हिड्ने मान्छे म होइन म त जता जता कविता छ उता उता सोध्दै खोज्दै सुन्न जाने मान्छे
बन्द छलेर, कर्र्यू तोडेर दशैं आएको छ आज बिर्खेको घरमा केही दिन भए पनि खुशी छाएको छ केटाकेटी रमाएका छन् मक्किएको धोति पनि फेरिएको छ
दुनियाँ ! पराजित नठान मलाई पोष्टमोर्टम् गर र हेर आफू जीवनबोध गर नठान साथ दिने हात घटे आफू गन्तव्यबोध गर आखिर जिउने सवालमा मान्छे अभिनयसिवाय बाँचेको को छ र !
– नवराज सुब्बा आजकल घरको धुरीमै बसेको छ हुचिल
हिजो यो देशमा राजा थिए
डा. गोविन्दराज भट्टराई प्रमिथस महाकाव्यको आरम्भमा महाकविले पुकारेका छन्— हे युनानी शारदे ! सर्वप्रथम त तिनी प्रत्येक मानवलाई वाणी दिन उभिएकी छन्, त्यसपछि मात्र विद्या, बुद्धि र चेतना रश्मी सल्काउनलाई । मलाई यो साइबर युग र सरस्वती जोड्न मन लागेको छ । ती हाम्रो मनोजगत्मा बिराजमान भावनात्मक सरस्वतीले यो साइबर युगमा कस्तो स्थान ग्रहण गर्दै…
हाँसे हाँस्ने रोए पनि हाँस्ने कहिल्यै नओइलिने एउटा सुन्दर फूल