Happy Dipawali
Happy Dipawali

Happy-Tihar

Happy-Tihar-2081. झिलिमिलि तिहार सम्झँदा रमाउने मन आज गाउँ गाउँ पुगे होलान्। देश, विदेश जहाँ रहे पनि आज तिहारको सम्झनामा अतीत बल्झे होलान्। स्मरण रहोस्, यही चाडलाई पूर्वी नेपालका किरात लिम्बूले परम्परागत बलिहाङ तङनाम पर्वका रूपमा मनाउँदै आएका छन्। उही बलि राजाको त्यागले ल्याएको शान्ति सन्देशको गीत गाउँदै हामी नेपाली देउसी, भैली गाउँछौँ र मनै हलुका पार्ने लिङ्गेपिङ खेल्छौँ। यति रमाइला नेपालीपनलाई नभुलौँ। यसपालि पनि हाम्रो घरआँगनमा हामीलाई नै सम्झेर आइपुगेको यस महान पर्वलाई स्वागत गरौँ, हामी सबैलाई मंगलमय शुभकामना छ।

Happy-Tihar Kelang-dance