चिन्ता के हो?
डा. नवराज सुब्बा परिचय चिन्ता भनेको तनाव आउँदा शरीरले दिने स्वाभाविक प्रतिक्रिया हो। जीवनमा कुनै न कुनै समयमा सबैले यसलाई महसुस गर्छन्। चिन्ता केवल सामान्य सोचाइ मात्र होइन। यो शरीरले खतरा वा जोखिम महसुस गर्दा देखाउने प्रतिक्रिया हो। कहिलेकाहीँ वास्तविक भन्दा बढी डर लाग्छ। यो हाम्रो शरीरको सुरक्षा गर्ने तरिका जस्तै हो। पृष्ठभूमि पहिलेका दिनमा…