जोखना
(कविता) – नवराज सुब्बा ।
ए कविता !
के तिमी अभिजातका मनोरञ्जक साधन मात्र हौ?
[advanced_iframe src=”https://docs.google.com/document/d/12RPg6RgmeCCjf2TIuDIg4TBHrID9y3h6hMWZXcdrFz0/edit?usp=sharing”]
(कविता) – नवराज सुब्बा ।
ए कविता !
के तिमी अभिजातका मनोरञ्जक साधन मात्र हौ?
[advanced_iframe src=”https://docs.google.com/document/d/12RPg6RgmeCCjf2TIuDIg4TBHrID9y3h6hMWZXcdrFz0/edit?usp=sharing”]
‘बीच बाटोमा ब्यूँझेर’ मा कवि नवराज सुब्बाको बिम्ब चेत शैलेन्द्र साकार बिम्ब भन्नु नै शब्दहरूको संवेदनशील चित्र बनाउनु हो । मानिस जीवनभर बिम्बहरूसिँग बाँच्ने गर्दछ । मानिसले देखेको सपना स्वयं बिम्बको राम्रो प्रस्तुति हो । सपना देखुञ्ज्याल आफ्नै वरिपरि रहेको बिम्ब केही समयलाई हराएजस्तो अनुभूति ब्यूँझेपछि हुने गर्छ । तर, त्यो हराएको हुँदैन त्यो अवचेतन…
काठमाडौं – नेपाल स्रष्टा समाज काठमाडौंद्वारा बिराटनगरका कवि नवराज सुब्बाको कविता सड्ग्रह “बीच बाटोमा ब्यूँझेर” माथि विचार गोष्ठीको आयोजना गरियो ।
डा. नवराज सुब्बा लिम्बू जातिको एउटा मौलिक लोकगीत परम्परालाई पालाम् भनिन्छ । धान पाकेपछि काटेर बालाबाट दानालाई झार्न नाचिने नाचबाट ‘धाननाच’ सुरू भएको जनश्रुति छ । यही धाननाचमा पछि पालामको विकास गरियो भन्ने लिम्बू जातिको जनविश्वास छ । पाःलाम् (बोल्+नु+बाटो/माध्यम) बाट पालाम शब्दको व्युत्पत्ति भएको मानिन्छ । जसको अर्थ हो मनको भावना अभिव्यक्त गर्नु ।…
यो झरी र त्यो प्रेम उस्तै उस्तै रहेछ त्यो बैंश र यो मौसम जस्तै रहेछ आँखा चिम्लेर पोखिन्छ जब आकास मन भत्केपछि मान्छे पागलै हुने रहेछ ।
नवराज सुब्बा — एक — अब एक्लै यसरी आफैसित रुँदिन नहेर एकोहोरो अब म तिम्रो हुँदिन बिन्ति आँखा नजुधाऊ प्रिय मसित यी हातले अब तिम्रो तस्बीर छुँदिन । — दुई — तस्वीरमा झैं म सधैं राम्रो भएको भए कवितामा झैं यौवन नओइलाएको भए प्रेम पनि अमर कहाँ हुन्थ्यो होला प्रिय ! तिमीलाई साँच्चै आफ्नै बनाएको…