जोखना
(कविता) – नवराज सुब्बा ।
ए कविता !
के तिमी अभिजातका मनोरञ्जक साधन मात्र हौ?
[advanced_iframe src=”https://docs.google.com/document/d/12RPg6RgmeCCjf2TIuDIg4TBHrID9y3h6hMWZXcdrFz0/edit?usp=sharing”]
(कविता) – नवराज सुब्बा ।
ए कविता !
के तिमी अभिजातका मनोरञ्जक साधन मात्र हौ?
[advanced_iframe src=”https://docs.google.com/document/d/12RPg6RgmeCCjf2TIuDIg4TBHrID9y3h6hMWZXcdrFz0/edit?usp=sharing”]
(कृति परिचय तथा समीक्षा) डा. नवराज सुब्बा (क) पृष्ठभूमि यो प्रश्न पुस्तकका लेखक डा. तुलसी भट्टराईको हो । यो प्रश्न मेरो पनि हो । अनि यो प्रश्न समस्त लेखकहरुको हो । त्यत्ति मात्र हैन यो जिज्ञाशा पाठकको समेत हो । नपत्याए फेसबुकका वालहरुमा पोतिएका अक्षरहरु हेरौं ! लेख्नमा को भन्दा को कम छ र ।…
< फागुन ११, २०७४ विराटनगर । ओझेलमा परेका नेपाली राष्ट्रभाषा तथा मातृभाषाको संरक्षण र सम्बर्धन गर्ने उद्देश्यले प्रदेश न. १ का साहित्यकारहरुको पहलमा विराटनगरमा समता साहित्य प्रतिष्ठानको स्थापना गरिएको छ । साहित्यकार डा. नवराज सुब्बाको अध्यक्षतामा बाबुराम श्रेष्ठ ‘वर्षा’, शिवनाराण पंडित ‘सिंगल’, दीपबहादुर खापुङ, प्रेमप्रसाद संजेल, दीपक सम्चु, पुलिस विश्वास र लक्ष्मण नेवटिया रहेको कार्यसमिति…
शुभकामना ! हङकङ नेपाली महासंघ तथा गायक कलाकार सुमित खड्काजी ! हङकङ नेपाली महासंघको निमन्त्रणामा नेपाली देशभक्तिगीत गायनमा पहिचान बनाएका चर्चित युवा गायक सुमित खड्का विराटनगरबाट हङकङ यात्रामा निस्कनु भएको छ । निकट भविश्य (संभवत ३० नोभेम्बर) मा हङकङमा आयोजित समारोहमा मैले रचना गरेको गीत तथा बरिष्ठ संगीतकार शक्ति बल्लभको संगीतमा महासंघको अफिसियल गीत गायक…