| |

बीच-बाटोमा-ब्यूँझेर

Bich Batoma Byujhera: A Poetic Journey by Nawa Raj Subba

Introduction and review by Prof. Bal Krishna Pokhrel and Dr. Govind Raj Bhattarai.

आशीर्वचनः प्रा. बालकृष्ण पोखरेल

नेपाली साहित्यमा एक स्थापित हस्ताक्षरको नाम हो नवराज सुब्बा। लेखनलाई साँच्चै फलदायी बनाउने हो भने साधकले ओथारे अवधिमा अदेखा रहन सक्नुपर्छ भन्ने सत्यमा विश्वास राख्ने नवराज भाइको यस सङ्ग्रहमा सँगालिएका कविताहरू उहाँले विक्रम संवत् २०६३ को अन्तरालमा ओथारो बसेर कोरलेका काव्यिक फाँटका ७६ चल्लाहरू हुन्। बीच बाटोमा ब्यूँझेरबाट थालिएर गालीसराप बगाओँमा पुगी समापिने यस काव्यिक पाइतोमा हामीले अचेल भोग्दै आएका राजनीतिक, सामाजिक, आर्थिक, राष्ट्रिय आदि समस्याहरूलाई एक मानवतावादी कविका चस्माले हेर्नुभएको छ ।
कवि सुब्बाका अर्थवह, प्रतीकवह र भावोद्वेलक कृतिहरू आजको अस्मिताबोधका उमेरगत, इलाकागत, वर्गगत, धर्मगत, स्तरगत एवम् लिङ्गगत बहीखाताका आकर्षक नमुना बनेका छन् । अतीत, विभाजित समय, पाइला आदि शीर्षकका कविताहरूमा कविले विभिन्न प्रतीक प्रयोग गरेका छन् । अर्को शीर्षकको कविता घाममा कविले देशप्रेमलाई घामसँग र जनतालाई जूनतारासँग दाँजेका छन् । देशलाई उनले उमेर सकिएको बूढासँग दाँजेका छन् । उमेर सकिएको बूढो ९२५० वर्ष पुग्नै लागेको १ ० को भरमा आफू बाँच्नु सम्भव नदेखेर नेपालीहरू सधैँका लागि नेपाल छोडेर लाखौँका सङ्ख्यामा सात समुन्द्रपारि जाँदैछन् । यस गम्भीर भावलाई उनले चन्द्र र सूर्यको अस्त भनी प्रतीक्याएका छन् । तर सूर्यास्त चाहिँ भएको छैन । भन्नाले नेपालमा देशप्रेम अझ छ । क्या मार्मिक छ कविको अनुभूति?

Nawa Raj Subba, a celebrated voice in Nepali literature, brings another masterpiece to readers: Bich Batoma Byujhera (Awakening Midway). This anthology of 76 poems captures life’s struggles, nostalgia, and beauty. Let’s explore the highlights of this poetic treasure.

बीच-बाटोमा-ब्यूँझेर
बीच-बाटोमा-ब्यूँझेर

The Vision of a Humanist Poet

Subba’s poetry dives deep into political, social, and economic issues. Through his humanistic lens, he reflects on modern challenges. Each poem uses powerful metaphors and symbols to connect with readers.

Key Themes:

  • Identity struggles
  • Patriotism and migration
  • Nostalgia for a fading past

Powerful Symbolism in Poems

Subba masterfully uses symbols in his work:

  • The sun represents patriotism.
  • The moon and stars symbolize people’s resilience.
  • Mountains evoke memories of cultural erosion.

In Mero Pahad (My Hills), Subba writes:

“I left my sorrows behind, yet they followed. A mountain now grows in my eyes.”

This verse captures the heartache of migration and the loss of home.


A Nostalgic Journey

Subba’s poems like Aama Ko Tirsana (A Mother’s Yearning) and Arun (The River Arun) explore the longing for a simpler past. His verses remind readers of cultural heritage and the emotional cost of modernization.


A Modern Poetic Voice

Nawa Raj Subba’s style blends art and emotion. His work is comparable to that of contemporary poets like Manu Manjil. Subba’s poetry balances nostalgia with a modern outlook.


Why You Should Read This Book

Bich Batoma Byujhera is more than a collection of poems. It’s a reflection of life’s complexities. Whether it’s the heartache of migration or the beauty of resilience, Subba’s work connects deeply with readers.


Conclusion

This book is for you if you love poetry that speaks to the heart and mind. Subba’s Bich Batoma Byujhera is a timeless contribution to Nepali literature.


#NepaliPoetry #NawarajSubba #LiteratureLovers #PoeticJourney #BichBatomaByujhera #Nostalgia #CulturalHeritage #ModernPoetry

बीच बाटोमा ब्यूँझेर

Thuprai

Publications

Similar Posts

  • जीवन मेरो शब्दकोशमा

    श्री नवराज लिम्बू सुब्बाको "जीवन मेरो शब्दकोशमा" नामक कविताकृतिको पाण्डुलिपि सरसरती पढ्ने अवसर पाएँ । यस संङ्ग्रहभित्र उनले वि.स.

  • बीच बाटोमा ब्यूँझेर

    बीच बाटोमा ब्यूँझेर- कवितासंग्रह कवि- नवराज सुब्बा प्रकाशित मिति २०६५ – मोडर्न बुक्स, काठमाडौं । कवि नवराज सुब्बाको यो दोस्रो कवितासंग्रह हो । यसभित्र २०६३ सालमा लेखिएका ७६ वटा कविताहरु संग्रहित छन् । प्रस्तुत कवितासंग्रहमा प्रा.डा. गोविन्दराज भट्टराईले भूमिका लेख्नु भएको छ । उहाँको भनाई यस्तो छ– नवराजका कविता सीमान्तीकृत, मार्जिनल जीवनका हुन् । छेलिएका,…

  • मनको मझेरी

    नवराज सुब्बाको मनको मझेरीमा लेख्न लागेको यो मेरो भूमिका अन्तिम हुनसक्छ । अन्तिम नहुन पनि सक्छ । किनभने भोलि नेपाली साहित्यमा नवराजहरू आउलान्, तीनलाई स्वागत गर्न, माला लगाइदिन र नायक बनाउन अवश्य बाध्य हुनुपर्छ भन्ने मलाइ लाग्

  • |

    Shaivism: A Spiritual and Historical Exploration of Its Origins and Evolution

    Dr. Nawa Raj Subba Mythology and Cosmology in the Shaivism Belief System Shaivism is about much more than faith and ceremony; it is a perspective on the dynamic nature of universal energy, one of self-realization, and deep spirituality. In Shaiva, Shiva is “Satchidananda” (Sat-Chit-Ananda) — existence, consciousness, bliss. This research investigates the intellectual and symbolic aspects of Shaivism…

  • आकाश र आत्मावीचको संवाद

    “आकाश र आत्माबीचको संवाद” खण्डकाव्यको परिचय यो आकाश अनि आत्माबीच बातचित भएको एक दार्शनिक खण्डकाव्य हो जसले ब्रह्माण्ड र मानव चेतनाबीचको अन्तरसम्वादलाई कविता मार्फत अन्वेषण गर्दछ। यो काव्य आत्मा (individual self) र आकाश (cosmic vastness) बीचको प्रतीकात्मक संवाद हो, जसमा मौनता, सृष्टि, प्रकृति, चेतना र मुन्धुमीय दर्शनको तत्वहरू समेटिएका छन्। खण्डकाव्य – आकाश र आत्माबीचको…

  • | |

    Health Seeking Behavior of Rajbanshi

    Research Topic: Health Seeking Behaviour of Rajbanshi community in Baijanathpur and Katahari of Morang Nepal Researcher: Nawa Raj Subba Year: 2001 Nepal is a country of multicultural, multi-religious, multi-lingual, pluralistic and mosaic society. Ethnic communities have their own distinct healing practices. It has been widely felt that access to modern medication in the rural as well…