Jokhanama Vartaman
|

Jokhanama Vartaman

Anthology of Poems बगरको सुसेली रूझिरहेछु झरीमाडुबिरहेछु जीवनप्रिय,नबगाउ भो आँशुबगिरहने ए नदी रोकपिउन चाहन्छु म तिमीलाईएक अञ्‍जुलीनछाड मलाई बगरमाएक्लो एक्लो । पहरा थिएँ म हिजोआज बालुवा भएको छुनदी थिएँ म हिजोआज म प्यासी बनेको छुहिजो मेरो गतिलाईछेक्न सक्दैनथे हावालेआज म बतासले जताततैउडाउने धुलो बनेको छुकसैको आँखाको कसिंगर बनेको छुबहिरहने ए वायु रोक !म लामो स्वास…

| |

Chitkar

चीत्कार- मुक्तकसंग्रह लेखक -नवराज सुब्बा प्रकाशित मिति २०६९ -वाणी प्रकाशन विराटनगर । Preview/Download कवि नवराज सुब्बाको यो मुक्तकसंग्रहमा काव्य विधाकै १०१ मुक्तकहरू एकल संग्रहित रहेका छन् । केही मुक्तक – नवराज सुब्बा -एक- चराको कुनै देश हुँदैन छल गर्ने कुनै भेष हुँदैन खस्दैन जहिले उडिरहन्छ धोका दिने परिवेश हुँदैन । -दुई- जलिरहेको मनसित एक्लै बसेर…

| |

Yatra Aadha Satabdiko

यात्रा आधा शताब्दीको- कवितासंग्रह लेखक- नवराज सुब्बा प्रकाशित मिति- २०६८ साल । Preview/Download कवि नवराज सुब्बा उमेरको हिसाबले ५० वर्ष पुगेको अवसरमा प्रस्तुत कवितासंग्रह यात्रा आधा शताब्दीको प्रकाशित भएको छ । प्रस्तुत कवितासंग्रहमा ५० वटा कविता संग्रहित छन् । पुराना जुत्ताहरू – नवराज सुब्बा आज मसँग गफ मिल्ने अर्थात् मलाई बुझ्ने यो घरमा मेरा यिनै पुराना…

| |

Bich Batoma Byujhera

बीच बाटोमा ब्यूँझेर- कवितासंग्रह कवि- नवराज सुब्बा प्रकाशित मिति २०६५ – मोडर्न बुक्स, काठमाडौं । Preview/Download कवि नवराज सुब्बाको यो दोस्रो कवितासंग्रह हो । यसभित्र २०६३ सालमा लेखिएका ७६ वटा कविताहरु संग्रहित छन् ।  मुकुन्डो आतङ्क -नवराज सुब्बा के यो कुरुक्षेत्र हो ? जताततै मुकुन्डामा छेलिएर मान्छे मान्छेलाई नै तर्साइरहेछन् आपसमा तीर, पीर सबै बर्साइरहेछन् अनगिन्ती…

| |

Jiwan Mero Sabdakoshma

जीवन मेरो शब्दकोशमा – कवितासंग्रहरचनाकार – नवराज सुब्बाप्रकाशित मिति – २०६३ साल – वाणी प्रकाशन विराटनगर । नवराज सुब्बाको प्रस्तुत कृती पहिलो कवितासंग्रह हो । यसमा उनको प्रारम्भदेखिका रचना पाउन सकिन्छ । यस संङ्ग्रहभित्र उनले वि.स. २०३५ देखि २०६२ सम्ममा लेखेका जम्मा ४७ कविताहरू संङ्ग्रहित छन् । परदेशीको सपना– नवराज सुब्बा मनमा बिछ्याएरउनेका मायाका पोतेहरूतिम्रो…