Jokhanama Vartaman
|

Jokhanama Vartaman

Anthology of Poems बगरको सुसेली रूझिरहेछु झरीमाडुबिरहेछु जीवनप्रिय,नबगाउ भो आँशुबगिरहने ए नदी रोकपिउन चाहन्छु म तिमीलाईएक अञ्‍जुलीनछाड मलाई बगरमाएक्लो एक्लो । पहरा थिएँ म हिजोआज बालुवा भएको छुनदी थिएँ म हिजोआज म प्यासी बनेको छुहिजो मेरो गतिलाईछेक्न सक्दैनथे हावालेआज म बतासले जताततैउडाउने धुलो बनेको छुकसैको आँखाको कसिंगर बनेको छुबहिरहने ए वायु रोक !म लामो स्वास…