Bahar Sanga

२ गुलाफको थूँगाभित्र

गुलाफको थूँगाभित्र मायालुको वासना पाउँछु
उड्ने मेरो मनभित्र तिम्रो मात्र सपना देख्छु ।

सुकेका यी ओंठहरु गीत गाइ रुझुँ भन्छ
चन्चले यी आँखाहरू कतै पुगी अल्झुँ भन्छ ।

साँचेको छु मुटुभित्र आइ यहाँ बस्ने गर
सपनीमा आउने माया विपनीमै आउने गर ।

(शब्द/स्वर– नवराज सुब्बा, संगीत– प्रेम भट्टचन, एल्बम– बहारसंग) download

Ae Bahar
Bahar Sanga