An Investigation of Kirat Yakthung Samba Phyang
Through Anthropological Perspective
Chapter 1/6
[advanced_iframe src=”https://docs.google.com/document/d/18DvQmBWDZFs1wF4S3KgytwRoWB6elhCVnwtkqv7qXXM/edit?usp=sharing”]
[advanced_iframe src=”https://docs.google.com/document/d/18DvQmBWDZFs1wF4S3KgytwRoWB6elhCVnwtkqv7qXXM/edit?usp=sharing”]
– डा. नवराज सुब्बा नेपाल एकीकरणको क्रममा गोरखालीले विजित क्षेत्रमा गरेका केही अत्याचारका घटना सुन्दा हामीलाई अनौंठो लाग्दछ । लेखक सि.के. लालले तत्कालमा गोरखालीले खम्बूवानमा राई महिलालाई गरेको अमानवीय व्यवहारका घटना उजागर गर्दा एकथरी मानिस उनीसँग रिसाए (त्यसलाई यत्ति मात्र कोट्याउँ) । अर्को कीर्तिपुरको १७ धार्नी नाक काटिएको प्रसंगमा गोरखालीले त्यसो गरेको हैन, कीर्तिपुरमा यसो…
डा. नवराज सुब्बा परिचयः यो सत्य घटनामा आधारित एक कथा हो । यसलाई नेपालको सामाजिक इतिहास भने पनि हुन्छ । नेपालको सुदूर पूर्वी हिमाली जिल्ला ताप्लेजुङको चाँगे मैवादोभानमा करिव एक शय वर्षअघि यो घटना भएको थियो । तम्बरखोला र मैवाखोलाको दोभान याङमानेमा बसोवास गर्ने एक नेवार परिवारमा घटेको घटना हो यो । संस्मरणात्मक लेखको रुपमा…
Dr. Nawa Raj Subba IAR Journal of Humanities and Social Science | IAR J Huma Soc Sci; 2022; 3(1): | Volume: 3 Issue: 1 ( Jan. 20, 2022 ) : 1-10 Abstract: Mundhum is knowledge. Kirat’s Mundhum is comparable to the Hindu Vedas. Some even consider it folklore. The culture of Kirat was formed by…
डा. नवराज सुब्बा आदिवासी लिम्बू जाति प्राचीनकालदेखि आर्यसंग संसर्गमा रहेर पनि किन हिन्दू धर्मसित विकर्षित भयो भन्ने सवाल इतिहासले बेलाबेला उठाउँछ र जवाफ पनि इतिहासभित्रै खोज्न लगाउँछ । आर्य धर्मग्रन्थमा ‘किरात’ शब्द प्रयोग गरियो भनेर वर्तमानमा यो शब्दप्रति नै वितृष्णाको मनोविज्ञान एकथरीमा चलायमान छ । जबकि सिन्धुमा आर्य आउनअघि सिन्धुघाँटीमा अवस्थित महञ्जोदरो र हरप्पा सभ्यताका…
डा. नवराज सुब्बा~ पछि फर्केर हेर्दा, तेह्रौँ शताब्दीपूर्व मानिसको चेतना स्तर ईश्वरमा केन्द्रित थियो । उसबेला सबै कुराको कारण उही ईश्वरलाई मानिन्थ्यो । सम्भवतः डर, त्रासबाट बच्न जिज्ञासाको उत्तर दिन साथै समाजलाई सदाचार बनाउन उक्त दर्शन र मार्ग मानिसले अपनाए होलान् । तेह्रौँ शताब्दीदेखि अठारौँ शताब्दीका मानिसको चेतनास्तर अलि माथि उठेको देखिन्छ । त्यसबेला उनीहरुले…