सामाजिक समस्या निम्ति हातेमालोः लायन्स क्लब ग्रिनसिटी विराटनगरले दुर्व्यशनी सुधार केन्द्र स्पर्श नेपाललाई आवश्यक पर्ने कुर्सीहरु प्रदान गरेर मासिक अभिभावक बैठक बस्न सजिलो पारेको छ । सभापति श्री राजन खत्रीको सभापतित्वमा लायन्स क्लबका पदाधिकारी, नागरिक समाजका गन्यमान्य उपस्थित फर्निचर हस्तान्तरण समारोहमा सहभागी हुन पाउँदा मलाई खुशी लागेको छ । उक्त अवसरमा प्रमुख अतिथिको रुपमा मलाई निमन्त्रणा गरि जुन सम्मान प्रदान गरियो त्यसको लागि पनि लायन्स क्लब तथा स्पर्श नेपाललाई धेरै धेरै धन्यवाद छ र शुभकामना पनि ।

Mass drug campaign held in Bhutanese refugees camp against Filariasis
साहित्यमा सूचना, प्रचार र विज्ञापन (विचार) – नवराज सुब्बा

Leave a Comment