PHC-Out Reach Clinic build
Mrs. Hiramaya Basnet of Babiyabirta ward No 4 Morang, a local Female Community Health Volunteer (FCHV) succeeds to build a cottage for PHC-Out Reach Clinic in her ward.
Mrs. Hiramaya Basnet of Babiyabirta ward No 4 Morang, a local Female Community Health Volunteer (FCHV) succeeds to build a cottage for PHC-Out Reach Clinic in her ward.
September 25, 2010. Biratnagar. An orientation on food hygiene to small and middle level hotel owners has been conducted in Biratnagar. 56 hotels owners were participated in the orientation program.
सप्तकाशी एफ. एम. द्वारा असोज ७ गते २०६७ विराटनगरमा ‘पूर्वेली सवाल’ अन्तर्गत ‘औषधीमा भइरहेको ठगी कसरी हटाउने -‘ भन्ने सवालमा अन्तरक्रिया आयोजना गरियो ।
आयोजकद्वारा निकै अघि देखि नै मेरो समय मागिएको थियो, गाउँमा आयोजना गरिने एक कार्यक्रममा उपस्थितिको लागि । युरोपियन युनियन, ब्रिटेन नेपाल मेडिकल ट्रष्ट र बाल समाज नेपाल नामक सँस्थाहरुले मोरङ जिल्लामा द्वन्द्व प्रभावित बालबालिकाहरुलाई
असोज ६, २०६७, मोरङ । मोरङको कटहरी गा.वि.स.मा द्वन्द्वप्रभावित बालबालिकाहरुलाई शैक्षिक सहयोग प्रदान गरिएको छ ।
(एक) लौ घामसित एक अबैध बत्ति जिस्किरहेछ (दुई) छि गर्ने भन्दा देख्नेलाई पो लाज भनेको यै हो ।
(एक) समयको तालसँगै कति ताला लागे लागे कारखानामा ताला लागे कार्यालयमा लागे बोल्ने मुखमा ताला लाग्ला नि भन्छन् बैरी आफ्ना चाहि खाने मुखमैं भोटे ताला लागे । (दुइ) पाक्न पाक्न लागेको फल टिपेर पिसेर खाए राम्ररी पाक्न दिएनन् अधकल्चै झारेर खाए यसपालि अनिकालले पो मरिन्छ कि गाँठे ! बीऊ नै नराखी इमानको बोटै उखेलेर खाए…