नेपाली लेखकका अवसर, चुनौती र बौद्धिक जिम्मेवारी
डा. नवराज सुब्बा आजको नेपालमा लेखक हुनु पहिलेको जस्तो एकान्त साधना मात्र रहेन। लेखक समाज, प्रविधि, बजार, राजनीति, भाषा र पाठकको बदलिँदो रुचिबीच काम गरिरहेको छ। पहिले पुस्तक लेखेपछि प्रकाशक खोज्नुपर्थ्यो। छापिएपछि पाठकसम्म पुग्न लामो समय लाग्थ्यो। अहिले लेखकले आफ्नै पुस्तक तयार गर्न, प्रकाशित गर्न, अभिलेखमा राख्न र संसारभरका पाठकसम्म पुर्याउन सक्छ। तर अवसर बढेसँगै…
