रचना

  • नवराज सुब्बाको काव्यकारिता

    शोधार्थी मञ्जु शर्माको शोधपत्र ‘नवराज सुब्बाको काव्यकारिता’को सारांश र निष्कर्ष पृष्ठभूमिः त्रिभुवन विश्व विद्यालय, मानविकी तथा सामाजिकशास्त्र सङ्कायअन्तर्गत नेपाली केन्द्रीय विभागको स्नातकोत्तर तह दोस्रो वर्षको दसौं पत्रको प्रयोजनको लागि मञ्जु शर्माको प्रस्तुत शोधकार्य वि.स. २०७३ सालमा सम्पन्न भएको थियो । शोधपत्रको निर्देशन नेपाली केन्द्रीय विभागका सहप्राध्यापक डा. लक्ष्मणप्रसाद गौतमले गर्नुभएको थियो । उक्त शोधपत्रको मूल्याङ्कन…

  • अध्ययनको आलोकमा बीच बाटोमा ब्यूँझेर

    डा. नवराज सुब्बाको व्यक्तित्व तथा कृतीत्व उपर गरिएको शोध, समालोचना तथा समीक्षाको निष्कर्ष तथा सारसंक्षेप १. कृति : अध्ययनको आलोकमा बीच बाटोमा ब्यूँझेर लेखक : डा. कृष्णप्रसाद दाहाल विधा : समालोचना प्रथम संस्करण : २०६७ Preview/Download ‘बीच बोटोमा ब्यूँझेर’ काव्यकृतिको मूल्याङ्कन कवि नवराज सुब्बाको ‘बीच बाटोमा ब्यूँझेर’ काव्यकृति स्वच्छन्दतावादी, प्रगतिवादी र मानवतावादी विषयको त्रिवेणी हो…

  • गजल

    ।। एक ।। दुई दिनको चोला यो हाँस्नु ठूलो रैछ सबैभन्दा मुख्य कुरो बाँच्नु ठूलो रैछ । कर्मसितै लिनुपर्छ सन्तुष्टिको स्वाद जीवनलाई गीत मानी नाच्नु ठूलो रैछ । मनमनै पखालेर निराशाको स्वाद तीतो जति निचोरेर फाल्नु ठूलो रैछ । प्रेम बाँडे जीवनमा आइरहन्छ स्वाद मीठो जति अरूलाई बाँडनु ठूलो रैछ ।

  • केही कविताहरू

    कठघरामा उभिएर हो ! हो ! हो ! म सत्य सत्य बोल्दैछु आमाको परिभाषा म केवल आमा बुझ्दछु जोड्दछु नाता नानाथरि तर कदापि तोड्दिनँ यो नाता कतिन्जेल केरिरहन्छौ हिरासत–मुक्त गरिदेऊ मलाई अन्योलबाट, रिक्तता, तिक्तताबाट मुक्त गरिदेऊ ! भन, ती को हुन् ? जसले तिमीलाई काखमा राखेर बुबु खुवाइन् माया गरेर बुई चढाइन् उनैको शरीरमा दिसापिसाब…

  • Pieces of Poems

    by Nawaraj Subba –— One— In Nepal: Yesterday and Today Yesterday In this country There used to be the King, Poets, Artists, and Singers and Historians- they all Praised Him. The King dictated them to write His glory. Today In this Country There is no King. Rest are present King’s habit is alive as an…

  • प्राकृतिक इतिहासमा नियन्डरथल किन विलुप्त भयो?

    डा. नवराज सुब्बा मानवजाति (होमोसेपियन्स) आजभन्दा दुईलाख वर्षपूर्व अफ्रिकामा देखा परे । नियन्डरथल आजभन्दा तीनलाख वर्षपूर्व दक्षिणी युरोपमा देखा परे । नियन्डरथल जातिका ती पुर्खाको एक वंश आजभन्दा ३८,००० वर्षपूर्व संसारबाट लुप्त भयो । नियन्डरथल कस्ता थिए? यिनीहरु किन विलुप्त भए? मानवजातिलाई यिनीहरुको योगदान के रह्यो? भन्ने उत्तरको खोजी गर्दैछु ।

  • हामीलाई कस्तो खुशीको आवश्यकता छ?

    डा. नवराज सुब्बा मानिसले सबैभन्दा बढी चाहेको कुरा के हो भनेर सोधेमा सबैले ‘खुशी’ नै उत्तर दिनेछन् । मानिसले धेरै अघि देखि खोजेको र अझै पनि पूर्ण रुपमा पाउन नसकेको यो खुशी नै हो । खुशीको बारेमा मानिसले धेरै सोचे, विचारे तर अझै पनि मानिस निक्र्यौलमा पुगेका छैनन् । आखिर यो खुशी के हो ?…