झर्रा बालकृष्ण पोखरेलका खाट्टी कुरा
डा. नवराज सुब्बा । परिचय नेपालको खस भाषालाई नेपाली भाषा भनिन्छ । यो भाषा नेपालको सम्पर्क भाषा हो । सुन्दा हिन्दीझैं लाग्ने यो भाषालाई कतिपयले पहाडी हिन्दी भाषा पनि भन्दछन् । यसरी नेपाली भाषालाई पहाडी हिन्दी भाषा भनेको नेपालका केही भाषाशास्त्रीलाई मन परेन । उनीहरुलाई थाहा थियो संस्कृत, उर्दु, हिन्दी, नेपाली खस आदि भाषा भारोपेली […]
झर्रा बालकृष्ण पोखरेलका खाट्टी कुरा Read More »