जनस्वास्थ्य

Public Health Articles on contemporary issues of Nepal

अपाङ्गतासम्बन्धी सक्रियता

जेठ ३, २०६८ विराटनगर, अपाङ्गतासम्बन्धी कार्यरत संस्था सामर्थ्य नेपालले दोस्रो वार्षिक साधरण सभा गरेको छ । संस्थाले आर्थिक वर्ष२०६७/६८ को लागि रु २४ लाख ८० हजारको बजेट प्रस्तुत पेश गरेको छ । समाजका अध्यक्ष बिमल बस्नेतको अध्यक्षतामा भएको उद्घाटन शत्रमा जिल्ला जनस्वास्थ्य प्रमुख नवराज सुब्बा, जि.वि.स.का गणेश तिमसिना, जिल्ला शिक्षा कार्यालयका सूर्य गौतम, एन.एल.आर.का नन्दु […]

अपाङ्गतासम्बन्धी सक्रियता Read More »

व्यवसायिक तालिम र सामग्री हस्तान्तरण

बैशाख २९, २०६८ विराटनगर । मोरङका द्वन्द्वपीडित महिला तथा परिवारका सदस्यहरुलाई व्यवसायिक तालिम र सामग्री हस्तान्तरण कार्यक्रम सम्पन्न भयो

व्यवसायिक तालिम र सामग्री हस्तान्तरण Read More »

Media is an essential part of Leprosy elimination campaign (Nawaraj Subba)

Background  I was excited when readers of my articles and poems gave me positive feedback that was written on people affected with Leprosy along with stigma and discrimination. It indicated as readers or listeners are eager to know about different social issues as like stigma prevailing in the society.

Media is an essential part of Leprosy elimination campaign (Nawaraj Subba) Read More »

प्रजनन स्वास्थ्य शिविर

माघ २७, २०६७ । मोरङ सिसवानी जहदा – जिल्ला जनस्वास्थ्य कार्यालयद्वारा समुदायमा यौनरोग तथा प्रजनन स्वास्थ्य शिविर । जिल्ला जनस्वास्थ्य कार्यालय मोरंगका प्रमुख नवराज सुब्बाले शिविरको उद्घाटन गर्नुभयो । उद्घानका अवसरमा गाविस सचिव थिरप्रसाद पौडेल, विराट अस्पतालकी लजिता योञ्जनले बोल्नुभयो ।

प्रजनन स्वास्थ्य शिविर Read More »

स्वास्थ्यचौकी भवन शिलान्यास

माघ २८, २०६७ । मोरङ कसेनीमा आज स्वास्थ्य चौकी भवनको शिलान्यास भएको छ । रु २३ लाख रुपैयाको लागतमा बन्ने ४ कोठेभवनको जिल्ला जनस्वास्थ्य कार्यालय मोरङका प्रमुख नवराज सुब्बाले शिलान्यास गर्नुभयो ।

स्वास्थ्यचौकी भवन शिलान्यास Read More »

द्वन्द्वपीडितलाई सहयोग

माघ २, २०६७ । मोरङ याङसिलाका द्वन्द्वपीडित बालबालिकाहरुलाई शैक्षिकसामग्री सहयोगस्वरुप प्रदान गरिएको छ । युरोपियन युनियनको सहयोग, बाल समाज नेपालको पहल र जिल्ला जनस्वास्थ्य कार्यालय मोरङको समन्वयमा याङसिला उपस्वास्थ्य चौकीमा आयोजित एक समारोहमा मोरङका जनस्वास्थ्य प्रमुख नवराज सुब्बाले ६ जना बालबालिकाहरुलाई शैक्षिकसामग्री वितरण गर्नुभयो । शैक्षिक सामाग्री पाउनेहरुमा प्रतिमा लिम्बू, चेतन मगर, हिमाल खड्का, अमर विश्वकर्मा

द्वन्द्वपीडितलाई सहयोग Read More »