– डा. नवराज सुब्बा (क) पृष्ठभूमि – गीतकार डा. राममान श्रेष्ठ ‘तृषित’ पेशाले एक कुशल चिकित्सक थिए भने कलाले नेपाली साहित्यमा गीतिक्षेत्रका एक सिद्धहस्त हस्ताक्षर हुन् । उनका गीत रेडियो नेपालबाट श्रोतामाझ पुगिसकेका छन् । उनले आफ्ना गीतरचनालाई सङ्ग्रहका रुपमा पनि प्रकाशित गरेका छन् । त्यसमध्ये उनको ‘मनदेखि मनसम्म’ गीतिसंग्रह अहिले मेरो हातमा छ । […]
Continue ReadingCategory: समालोचना
मुक्तकमा नवराज सुब्बाको चीत्कार (समीक्षा) ध्रुव मधिकर्मी
कविता गीत निबन्ध आदि विविध विधामा निरन्तर साहित्य साधना गरिरहेका स्रष्टा हुन् नवराज सुब्बा । कविताका प्रायः सबै विधामा उनले कलम दौडाएका छन् कविता गीत गजल । बाकी रहेको विधा मुक्तक हो । चीत्कारको प्रकाशनले उनी मुक्तकका क्षेत्रमा पनि अब चिनिने भएका छन् । उनी दैनन्दिनी जीवनका अनुभव र समसामयिक भोगाइको निचोडलाई सहज र स्वाभाविकताका […]
Continue Readingनवराजको थप कृति बजारमा (कृतिसमीक्षा) – हिंडपाली साइँलो
खेताला लगाएर कृति तयार नगरेका, विज्ञापनद्धारा मात्र चर्चामा आउनु नपरेका तथा कलम, मेहनत तथा लगनशीलताद्धारा ठुलाहरुबीच कुम जोडने हैसियत बनाउंदै गएका साहित्यकार नवराज सुब्बाको थप कृति मुक्तक संग्रहका रुपमा ‘चीत्कार’ आएको छ । यसैवर्ष प्रथम संस्करणमा आएको यो कृतिको आवरण लेखक आफैंले सजावट कौशलराज सुब्बाले प्रकाशण वाणी प्रकाशनले तथा मुद्रण अरनिको छापाखानाले गरेको कुरा सो […]
Continue Reading