Jiwan Mero Sabdakoshma

जीवन मेरो शब्दकोशमा – कवितासंग्रहरचनाकार – नवराज सुब्बाप्रकाशित मिति – २०६३ साल – वाणी प्रकाशन विराटनगर । नवराज सुब्बाको प्रस्तुत कृती पहिलो कवितासंग्रह हो । यसमा उनको प्रारम्भदेखिका रचना पाउन सकिन्छ । यस संङ्ग्रहभित्र उनले वि.स. २०३५ देखि २०६२ सम्ममा लेखेका जम्मा ४७ कविताहरू संङ्ग्रहित छन् । परदेशीको सपना– नवराज सुब्बा मनमा बिछ्याएरउनेका मायाका पोतेहरूतिम्रो […]

Continue Reading