| |

Janaswasthya Pata Bata Anubhuti

कृति : जनस्वास्थ्य पाटा, बाटा र अनुभूति विधा : जनस्वास्थ्यसम्बन्धी लेख लेखक : नवराज सुब्बा प्रथम संस्करण : २०६३ बैशाख प्रकाशक : वाणी प्रकाशन विराटनगर नेपाल Preview/Download कृतीभित्र जम्मा ३१ वटा जनस्वास्थ्यसम्बन्धी जनचेतनामूलक तथा स्वास्थ्य प्रबर्धनात्मक लेखहरू संग्रहित छन् । १ जनस्वास्थ्यमा प्राथमिक स्वास्थ्य सेवाका क्षेत्रहरू २ एड्स रोक्न सबैले प्रतिज्ञा गरौं ३ राष्ट्रिय एड्स…