Notes on Public Health

औषधीमा भइरहेको ठगी कसरी हटाउने ?

सप्तकाशी एफ. एम. द्वारा असोज ७ गते २०६७ विराटनगरमा ‘पूर्वेली सवाल’ अन्तर्गत ‘औषधीमा भइरहेको ठगी कसरी हटाउने -‘ भन्ने सवालमा अन्तरक्रिया आयोजना गरियो ।

औषधीमा भइरहेको ठगी कसरी हटाउने ? Read More »

बालबालिकाहरुलाई शैक्षिक सहयोग प्रदान

असोज ६, २०६७, मोरङ । मोरङको कटहरी गा.वि.स.मा द्वन्द्वप्रभावित बालबालिकाहरुलाई शैक्षिक सहयोग प्रदान गरिएको छ ।

बालबालिकाहरुलाई शैक्षिक सहयोग प्रदान Read More »

आत्महत्याको स्थिति, कारण र रोकथाम (नवराज सुब्बा)

सन्दर्भ – विश्व आत्महत्या रोकथाम दिवस (१० सेप्टेम्बर) विश्व स्वास्थ्य संगठनको एक तथ्याङ्क अनुसार विश्वमा हरेक तीन सेकेण्डमा एकजनाले आत्महत्याको प्रयास गर्छ भने हरेक चालीस सेकेण्डमा एकजनाको आत्महत्याबाट मृत्यु भइरहेको छ । सन् २००० को तथ्याङ्क अनुसार विश्वमा हरेक वर्ष१० लाख मानिस आत्महत्या गरी मर्ने गर्छन् । विश्वमा यो दर बढ्दो छ । यही अवस्थालाई

आत्महत्याको स्थिति, कारण र रोकथाम (नवराज सुब्बा) Read More »