Similar Posts
विराटनगरमा कविगोष्ठी
भाद्र १८, २०६७ विराटनगर । वाणी प्रकाशन विराटनगरले पाक्षिक कवि गोष्ठीको आयोजन गर्यो । कवि गोष्ठीमा भोजपुरी, मैथिली, हिन्दी लगायतका भाषामा रचना प्रस्तुत गरिनुका साथै तीजसम्बन्धी गीत पनि प्रस्तुत गरियो । कवि लावण्य सापकोटा, मधु पोखरेल, ज्योति जंगल, भैरुदास सुराना, दीपक सञ्चु, बोनप्रताप मल्ल लगायतका कवि कवियत्रीहरुले आ-आफ्ना रचना वाचन गरे । महाकाव्यकार सोमराज अभयको…
‘जाली माया’ प्रदर्शन र कवितावाचन
‘जाली माया’ गजल भिज्युयल विमोचन समारोह: चैत्र १२ गते २०६७ विराटनगर । साहित्यकार नवराज सुब्बाको साहित्यिक-सांगीतिक कार्यक्रम- २०६७ विराटनगरमा सम्पन्न भयो ।
धन्यवाद विराटनगर !
असार ३१, २०६७ । विराटनगरलाई कार्यक्षेत्र बनाएर नेपाली वाङमयको साधना गरेकोमा विराटनगर उपमहानगरपालिका १९ औं नगरपरिषदले मलाई नगद रु ११ हजार पुरस्कार सहित सम्मानपत्र प्रदान गरेकोमा परिषदलाई धन्यवाद दिन चाहन्छु । साथै आफ्नो गृहनगरले मलाई यसरी सम्मान गरेकोमा म आफूलाई भाग्यशाली ठान्दछु ।
गीति एलवम “देशको माया”
भाद्र २०६६, काठमाडौ, गीतकार नवराज सुब्बाद्वारा रचित देशभक्तिपूर्ण गीतहरुको गीति एलवम "देशको माया" रेडियो कान्तिपुरबाट प्रत्यक्षरुपमा समारोह मार्फत सार्वजनिकीकरण भयो ।
अमूल्य जीवन लोकार्पण
माघ १६, २०६८ सहिद दिवसको दिन : नेपाल पत्रकार महासंघ विराटनगरको सभाकक्षमा नवराज सुब्बाको तेस्रो गीति एलबम ‘अमूल्य जीवन’ लोकार्पण हुदैछ ।
शुभकामना आदानप्रदान र मैत्रीपूर्ण कविगोष्ठी
असोज २३, २०६७ विराटनगर । मोतीराम साहित्य प्रतिष्ठान विराटनगर र उद्योग संगठन मोरङको संयुक्त आयोजनामा बडादशैं, दीपावली, छट्पर्वको पूर्वसन्ध्यामा विराटनगरमा


